SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    रवि लामिछानेको भैरहवामा बयान जारी, बयान सकेर पोखरा पठाइने

    बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज बिहीबार तेस्रो दिन पनि बयान सुरू भएको छ । पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा...बाँकी

    रविसँग रुपन्देहीमा ९ घण्टा बयान, भोलि पनि हुने

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भैरहवामा जारी बयान बुधबार दोस्रो दिन पनि सकिएको छैन । मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइएको...बाँकी

    लागु औषधको जालो तोड्दै प्रहरी निरिक्षक खत्री, १३ हजार ट्रामाडोल सहित मानिस पक्राउ

    अजय मिश्र , कपिलवस्तु।कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै लागु औषधको जालो तोड़न् प्रहरी निरिक्षक सुरज खत्री लागिपरेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी...बाँकी

    जेसीज सप्ताह: मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ बिजयी

    गोबिन्द,पर्बत। युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले स्थापित जेसीजले महान चाडको रुपमा मनाउदै आएको जेसीज सप्ताह अन्तर्गत पर्वत जेसीजको आयोजनामा भएको तेस्रो दिनको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजक पर्वत जेसीजलाई...बाँकी

    उद्योगीले १५ दिनभित्र बक्यौता तिर्नुपर्छ रकम उठेन भने फेरि काट्छौं लाइन : कुलमान

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको जिकिर पुनः गरेका छन् । मन्त्रिपरिषद् बैठकले आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड...बाँकी

    खोरमा थुन्दैमा बाघ स्याल हुँदैन :रवि लामिछाने

    काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’ को संज्ञा दिएका छन् । बयानको लागि रुपन्देही पुर्याईएका लामिछानेले सहकारी वकिलको कार्यालयमा बयान दिएर फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई...बाँकी

    चीनमा सम्बन्ध विच्छेदपछि एक व्यक्तिले भीडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु

    काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् ।यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय व्यक्तिले...बाँकी

    अर्थमन्त्री पौडेललाई ४ बुँदे ध्यानाकर्षण पत्र ,कोरला नाकासम्मको सडक कालोपत्र गर्न माग

    सुन्दरकुमार थकाली, जोमसोम। राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक आयोजना अन्तर्गत कागबेनी—कोरलानाकासम्म कालोपत्रे सडक विस्तारका लागि उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल समक्ष लिखित माग गरिएको छ । नेकपा एमाले मुस्ताङ—काठमान्डौं सम्पर्क मञ्चको नेतृत्वमा आईतबार अर्थ मन्त्रालयमा कोरला सडक...बाँकी

    रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष स्वर्णिम र रविबीच पुनः भेटवार्ता,

    काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भेटेका छन् । आज (सोमबार) उपसभापति वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेसँग भेटवार्ता गरेका हुन् । लामिछाने गत...बाँकी

    बागलुङको जैमिनीमा पिकअपभ्यान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

    बागलुङ । बागलुङमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं