SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    कांग्रेससँग मिलेर ओलीले सरकार बनाएसँगै एमाले सिद्धिने बाटोमा छः झलनाथ खनाल

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले सिद्धिने बाटोमा अगाडि बढेको टिप्पणी गरेका छन् । आज (आइतबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोडा चढेर...बाँकी

    रामेछापको पहिरोमा मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता

    काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ । जिल्ला प्रहरी कार्यालय रामेछापका...बाँकी

    पुष्पा खड्का क्षेत्रीको तीज गीत” कसलाई भनम खोइ ” बजारमा

    शिशिर पौडेल,पोखरा। तीज आम नेपाली महिलाको सांस्कृतिक पर्व हो ।पर्व संस्कृती लोप भएर छाडा संस्कृती मौलाएर समाजलाई नै विकृत बनाइरहेको बेलामा पुष्पा खड्का क्षेत्रीले मौलिक तीज गीत “कसलाइ भनम खोइ “बजारमा ल्याएकी छिन । उनको...बाँकी

    व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ : अधिकारी

    राजाराम पौडेल,पोखरा। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । शनिबार पोखरामा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको वार्षिक साधारण सभा...बाँकी

    महानगरलाई धरहरा व्यवस्थापन जिम्मा दिनुस्, ठेकेदारले दिने पैसा महानगरले दिन्छ’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी धरहरा सञ्चालनको जिम्मा दिन माग गरेका छन् । बुधबार दिउँसो मन्त्रालयमा सिंहसँग भेटेका बालेनले महानगरले नै धरहरा सञ्चालन गर्ने भन्दै ठेकेदारलाई त्यो...बाँकी

    शुक्ला साहित्यले गर्ने श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिताको तयारी तिव्र

    शिशिर उजाड, पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्न लागेको राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिताको तयारी तिव्र वनाएको छ । हिन्दु धर्मालम्वीको पवित्र पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा यही भाद्र १० गते स्थानिय पोखरा १६...बाँकी

    सातौं कृषि तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने

    पोखरा । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको...बाँकी

    मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल:तनहुँ बस दुर्घटना

    काठमाडौं। तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए । उनका...बाँकी

    १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार:तनहुँ बस दुर्घटना

    काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए...बाँकी

    मकवानपुरमा भैंसी गोठभित्र मृत भेटियो बाघ

    हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं