पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या...बाँकी
पोखरा । गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९...बाँकी
धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् । हालै...बाँकी
हेमजा। कास्की पोखरा महानगरपालिका वडा न.२५,हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेमजा मिलनचोकमा रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजिक कार्यक्रममा ३२ जनाले...बाँकी
शिशिर पौडेल,पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले ७८औं स्थापना दिवस मनाएको छ। विद्यालय प्राङ्गणमा ७८ वटा दिप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा दिप प्रज्वलन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत...बाँकी
काठमाडौं । देशका सरकारी क्यान्सर अस्पतालमा सम्भव नहुने कतिपय प्रयोगशाला परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।संघीय सरकार अन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय...बाँकी
पोखरा। पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्नसमाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला...बाँकी
शिशिर उजाड,पोखरा । नेकपा एकिकृत समाजवादीको केन्द्रीय सचिवमा कास्कीका श्रीनाथ वराल निर्वाचित भएका छन् । नेकपा एसको पदाधिकारी चयनका लागी भएको निर्वाचनमा १ सय ७ मत प्राप्त गरी वराल निर्वाचित भएका हुन् । सचिवमा निर्वाचित...बाँकी
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको...बाँकी
शिशिर उजाड,पोखरा। पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा लामाचौर तिज महोत्सव आयोजना हुने भएको छ ।नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६ औं संस्करणको लामाचौर तीज महोत्सव यही भदौ १९...बाँकी