समिर खरेल र बेनिशा पौडेलको स्वरमा रहेको मनछुने गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ। सयौ हिट डान्सिङ्ग नम्बरमा अभिनय गरेकी प्रियंका कार्की र उस्तै हिट गीत दिएका सरोज ओलीले आफुलाई यो पटक क्यारेक्टरमा ढल्दै जिवन्त...बाँकी
पोखरा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ५ बाँगेमा रहेको मैदान माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई सिकाई सम्बन्धि उप्रेरणा तालिम मंगलबार सम्पन्न भयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्र्थीहरुले हरेक दिन पाठ्यक्रमका...बाँकी
बागलुङ। बागलुङ नगरपालिका–४ नम्बर वडालाई बिहीबार बालमैत्री वडा घोषणा गरिएको छ । आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडालाई बालमैत्री घोषणा गर्न बुधबारदेखि थालेको हो । बागलुङ नगरपालिका–१४ नारायणस्थानलाई...बाँकी
पर्वत । स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी...बाँकी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपति व्यवसायी गौतम अडानी विरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ ।अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो...बाँकी
पोखरा। हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने...बाँकी
पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको...बाँकी
शिशिर पोखरा।पोखरा भ्रमणमा रहेका रसियन कम्युनिस्ट पार्टीका नेता र नेकपा (एकीकृत समाजवादी)का नेताहरु बिच पोखरामा अनुभव आदानप्रदान भएको छ। नेकपा एसका सचिव श्रीनाथ बराल, पार्टीका पोलिटब्युरो सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, एकीकृत समाजवादीका...बाँकी
शिशिर पोखरा। पोखरा १ भैरव टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोडिङ्ग स्कुलमा त्रि दिवशीय खेलकुद कार्यक्रम मंगलबार सम्पन्न भएको छ।विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक विकास, मनोरञ्जन र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिताको आज तेस्रो दिनको प्रतियोगिताहरु...बाँकी
पोखरा । गण्डकी प्रदेशमा वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अनुत्पादक खर्च कटौती गरि गुणस्तरीय पुँजीगत खर्च बढाउन प्रदेश सरकारले रणनीति तर्जुमाको तयारी थालेको छ । पुँजीगत खर्च क्षमता बढाउन, आन्तरिक आय अभिवृद्धि तथा अनाबश्यक चालु खर्चमा...बाँकी