SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    कांग्रेस सभापति देउवा र राष्ट्रपतिका उम्मेदवार नेम्वाङबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी...बाँकी

    छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

    झापा । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो । गौरादह...बाँकी

    बसन्तपुरमा होलीको रौनक

    काठमाडौं ।रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मनाइँदैछ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली...बाँकी

    कतारकी राजकुमारी अल्थानी हिमाल चढ्न म्याग्दीमा

    म्याग्दी । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी आएकी छिन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल...बाँकी

    फेवातालबाट ६ जनाको उद्धार, एकजना गम्भीर घाइते

    पोखरा । हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी छ्न् । शनिबार करिब साढे ४ बजेको समयमा तालमा डुंगा पल्टिएको...बाँकी

    नारायणगढ-मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

    चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा...बाँकी

    शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउँनेछन् : नेता पौडेल

    आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राष्ट्र...बाँकी

    ६ तलामाथिबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

    काठमाडौं । एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् । उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव...बाँकी

    राष्ट्रपतिको कर्तव्य र जिम्मेवारी प्रष्ट पार्नुपर्छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ८ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा...बाँकी

    सुरक्षाका नाममा विमानस्थलमा यात्रुलाई दुःख नदिन पर्यटन मन्त्रीको निर्देशन

    काठमाडौं । सुरक्षा संवेदनशीलताका नाममा विमानस्थल भित्र यात्रुलाई दुखः नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलका अधिकारीहरुसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं