SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि...बाँकी

    ‘प्रेमा अहिलेसम्म बनेका प्रेमकथाभन्दा फरक छ’

    काठमाडौं । त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ । गोविन्द सिंह भण्डारी निर्देशित फिल्म प्रमुख कलाकारहरु शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । फिल्ममा गोविन्द...बाँकी

    प्रदेश १ सरकार नछाड्ने राप्रपाको निर्णय

    विराटनगर । राप्रपाले प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपा केन्द्रीय समितिले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर प्रदेश समितिले तत्काल प्रदेश...बाँकी

    आरजु राणा भन्छिन् : नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन

    काठमाडौं । नेपाली का‍ंग्रेसकी केन्द्रिय सदस्य तथा सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छिन् । मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

    खुसीको खबर सन्दीपलाई क्रिकेट खेल्न विदेश जान अनुमति,धरौटीमा छाड्ने आदेश सदर

    काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त...बाँकी

    जापान जाने आशमा ४१ जना ठगिए, २ करोड ८० लाख उठाएर फरार

    विराटनगर । सुनवर्सी नगरपालिका–३ का मदनकुमार राजवंशी निजी विद्यालय पढाउँछन् । गत वैशाखमा जापानमा रहेका साथी अजय राजवंशीले फोन गरेर भने, ‘जापान आउ, राम्रो कमाइ हुन्छ ।’ फोनमा अजयले म्यानेजरको काम मिलाइदिने र मासिक अढाइ...बाँकी

    मोर्चा बनाउन साना चार कम्युनिष्ट पार्टीले बनाए कार्यदल

    काठमाडौं । साना चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चालाई अझ बलियो बनाउने भन्दै साना चार कम्युनिष्ट पार्टीले कार्यदल बनाएका छन् ।सोमबार बसेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी,...बाँकी

    एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा...बाँकी

    राष्ट्रपतिका उम्मेदवार नेम्बाङ भन्छन् : मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छ

    काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन् । नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ । पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो...बाँकी

    राष्ट्रपतिको चुनाव जितिन्छ : एमाले सचिव भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरेका छन् ।पार्टीका तर्फबाट नेम्वाङ उम्मेदवार तय भएपछि सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सुवास नेम्बाङ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं