SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/१५ गते
    २७७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । साना चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चालाई अझ बलियो बनाउने भन्दै साना चार कम्युनिष्ट पार्टीले कार्यदल बनाएका छन् ।सोमबार बसेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीको बैठकले कार्यदल बनाउने निर्णय गरेको हो । चार सदस्यीय कार्यदलमा खड्गबहादुर विश्वकर्मा, कर्णजीत बुढाथोकी, जागृत रायमाझी र आर.बी. भण्डारी रहेका छन् ।

    रहेको ४ सदसीय कार्यदल गठन गरिएको छ । कार्यदललाई २ दिनको समयावधी दिईएको छ । संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा तयार पार्न कार्यदलले २ दिनको समय पाएको छ ।  यसअघि ९ माघमा बसेको चार दलको बैठकले पार्टी एकताको समेत प्रयास गर्ने निर्णय गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं