SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    वनभोज सहित आँगन सहकारीको पाँचौँ साधारणसभा सम्पन्न

    पोखरा।पोखरा महानगरपालिका वडा नं.१३ गौडामुख स्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। पोखराको पर्यटकीय स्थल कार्की डाँडामा वनभोज सहित आयोजना गरिएको साधारणसभा विभिन्न प्रकारका रमाइला कार्यक्रमका साथ सम्पन्न भएको हो...बाँकी

    ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरु हाम्रा सांस्कृतिक धरोहर हुन्ः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरु केवल परम्परागत धर्मग्रन्थ मात्र नभएर नेपाली समाजका सांस्कृतिक धरोहर रहेको बताउनुभएको छ ।मुक्त फाउण्डेशन पोखरा र गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिवसीय...बाँकी

    नमुना आवासिय मा.बि.को कक्षा ४ देखि १२ सम्मका बिध्यार्थी लाई खाना पर्व अभ्यास कार्यक्रम

    पर्वत । पर्वत जिल्लामा रहेको नमुना आवसिय मा.बि मा अध्यनरत कक्षा ४ देखि १२ सम्मका ६०० जना बिध्याथी भाई बहिनीहरुलाई व्याबहारिक सिप सिकाई अन्र्तगत खाना पर्व अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ । बिध्याथीहरुले धेरै...बाँकी

    पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियन टोलीद्वारा हस्तान्तरण

    पोखरा। पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बिच यस अघि भएको सम्झौता बमोजिम...बाँकी

    घोकेन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य :मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र...बाँकी

    विन्ध्यवासिनी मा.विमा पुर्व प्र.अ अधिकारीको सम्मान सहित विदाई

    शिशिर उजाड, पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मान सहित विदाई गरिएको छ । करिव ३८ वर्ष लामो शिक्षण पेशामा आवद्घ अधिकारीले अनिवार्य अवकास पाउनु भन्दा एक वर्ष अघि...बाँकी

    घार्मीमा परम्परागत भुमे पुजा सम्पन्न, भुमे मन्दिर र भवन निर्माण हुन सकेन

    शिशिर, पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ मा वसोवास गर्ने वा्रम्हण समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका छन् ।साविकको लामाचौर गा.वि.स वडा नं. ५, ६, ७, ८, र ९ मा रहेका करिव...बाँकी

    प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फिर्ता

    काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएका छन् । ओली भर्खरै बेइजिङबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च...बाँकी

    शिक्षा विधेयकमा मदरसा शिक्षालाई प्राथमिकता राख्नुपर्ने राष्ट्रीय मदरसा संघ नेपालको माग

    अजय मिश्र कपिलवस्तु ।नेपालको नयाँ शिक्षा विधेयकमा मदरसा शिक्षालाई प्राथमिकता राख्नुपर्ने राष्ट्रीय मदरसा संघ नेपालले जोडदार माग गरेको छ।संघका महासचिव मौलाना मशहूद खां नेपालीले सम्माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई तथा शिक्षा, स्वास्थ्य...बाँकी

    माओवादीले अब कसैको वैशाखी टेक्दैन:प्रचण्ड

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको लडाईँ जारी नै रहेको बताएका छन् । आज (बुधबार) गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा नयाँ क्रान्ति...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं