पर्वत । नमुना आवासीय मा वि कुश्मामा कक्षा ३ र ४ मा अध्ययनरत विद्यार्थीका लागि तेस्रो तैमासिक सकियो अन्तिम परीक्षा को लागि जोडिने गरी बिद्यार्थीहरुलाई आत्मविश्वास र एकापसमा सहकार्य बढाउने उद्धेश्यले पाक कक्षा कार्यक्रम सम्पन्न...बाँकी
पोखरा । बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपाली विरुछ रेड कर्नर नोटिस जारी भएको छ ।गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष...बाँकी
Magh १२, २०८० |
Posted by Rabin Subedi |
राष्ट्रिय काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र...बाँकी
काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकामा ‘रेकर्ड होल्डर’ सहसचिव प्रदीप परियारले बुधबार पदबहाली गरे । ३४ वर्षीय सहसचिव परियारले मुलुकको राजधानी सहरको प्रशासनिक नेतृत्व सम्हालेसँगै काठमाडौं ३५ वर्षमुनिका युवाको पूर्ण नेतृत्वमा गएको छ ।महानगर मेयर बालेन्द्र साह...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए ।माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र...बाँकी
पोखरा । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।माओवादीबाट पर्वतकी मनरुपा शर्मा, कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ,र अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार निर्वाचित भएका हुन् । श्रेष्ठले ३ हजार ८०८,...बाँकी
पर्वत । पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डका ३ ठाउँमा मोटरेवल पुल बन्ने भएका छन् । सडक खण्ड अन्तर्गत पर्वत खण्डको मोदी गाउँपालिकामा २ वटा र कुश्मा नगरपालिकामा १ वटा मोटरेवल पुल बन्ने...बाँकी
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पुर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई पक्राउ गरेको छ । उनीसँगै सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पनि पक्राउ परेका छन् । उनीहरुमाथि अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको...बाँकी
काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता एक जना पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले...बाँकी