सम्राट जिसी, रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलिले आफू ४६ वर्षदेखि रोगसँग लडिरहेको उल्लेख गर्दै रोग, प्रतिक्रियावादी र जनविरोधीसँग लड्न डर नलाग्ने बताउनु भयो ।अझै केही वर्ष बाँचेर नेपाली जनताको हितमा र समृद्धि समाज निर्माणमा काम...बाँकी
सम्राट जिसी, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )का प्रभावशाली नेता देव गुरुङले केपी शर्मा ओलि नेतृत्वमा रहेको सरकारको दुई वर्षे कार्यकाल प्रसंशा भन्दा आलोचना धेरै भइरहेको बताए । सार्वजनिक कार्यक्रममै नेकपा नेताबाटै असन्तुष्टिहरु आउन...बाँकी
सम्राट जिसी, रुपन्देही । पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा र संसद बाहिर पनि एमसीसी पारित जसरी नि हुने भने पछि नेकपा स्थायी समिति सदस्य रावलले अध्यक्षद्वयलाई बोल्ने अधिकार न भएको बताएका छन ।...बाँकी
सम्राज जिसी, रुपन्देही । पार्टी नियम र बिधान विपरीत अभिव्यक्ति दिएर आलोचनामा आइ राख्ने नेकपा केन्द्रिय सदस्य सुर्य थापा फेरि जनयुद्ध विषयमा बोलेर चर्चामा आएका छन । नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका...बाँकी
काठमाडौं, । अमेरिकी सहयोग एमसीसी सहयोगको सम्बन्धमा अध्ययन तथा अनुशन्धान गर्नको लागि नेकपाले गठन गरेको कार्यदलका संयोजक झलनाथ खनालले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एमसीसी सम्बन्धमा सार्वजनिक रुपमा टिप्पणी नगर्न आग्रह गरेका...बाँकी
कपिलवस्तु, । जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली एवं सम्पुर्ण वेपत्ता तथा घाइते याेद्धाहरु प्रति हार्दिक सम्मान । दश बर्षे जनयुद्धको क्रममा घाइते अपाङ्गको शिघ्र स्वास्थ्य...बाँकी
रोल्पा, । २०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्तीहरू अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्। प्रतिनिधि सभामा जितेका वर्षमान पुन,...बाँकी
सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाण्डुको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe...बाँकी
काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले...बाँकी
ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको...बाँकी