SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/४ गते
    १५४५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )का प्रभावशाली नेता देव गुरुङले केपी शर्मा ओलि नेतृत्वमा रहेको सरकारको दुई वर्षे कार्यकाल प्रसंशा भन्दा आलोचना धेरै भइरहेको बताए । सार्वजनिक कार्यक्रममै नेकपा नेताबाटै असन्तुष्टिहरु आउन थालेको देव गुरुङले बताए । त्यस्तै देव गुरुङले संघीयता कार्यान्वयन लागि संविधान संशोधन गर्नु पर्न बताएका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गुरुङले अहिलेको संविधान केहि त्रृटीपूर्ण रहेको बताए । तेस्तै संविधानलाई ‘सम्झौताको डकुमेन्ट’ को संज्ञा दिए। तर उपयुक्त समयमा सबै दलहरुको सहमति जुटाएर संविधान संशोधन भएन भने संघीयता कार्यान्वयनमा समस्या हुने उनले बताए। देव गुरुङले सरकारको ध्यान विकास निर्माणमा र समृद्धि समाज निर्माणमा केन्द्रित भएका कारण संघीयता कार्यान्वयनमा केही समस्या देखिएको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सानुमाया’मा मिरुना करियर र प्रेम छनोट गर्नुपर्ने अवस्थामा

    काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक...

    पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने...

    कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु

    पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ ।नेपाल विद्यार्थी संघ...

    सबैका लागि कानुन समान : उपप्रधानमन्त्री सिंह

    नारायणघाट। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन्।काँग्रेस निकट...

    रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले रिजल्ट आउने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं