काठमाडौँ,। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजा आउने भनेर हाउगुजी नदेखाउन चेतावनी दिएका छन् ।पछिल्लो समय डाकिएको सर्वदलीय बैठक र त्यहाँ चर्चा उठेको गणतन्त्र जोगाउने विषयको सन्दर्भमा बिहीबार धारणा राख्दै मन्त्री बाँस्कोटाले...बाँकी
काठमाडाैं, । समय बिहान :बिहान ९ः३० स्थान :प्रधानमन्त्री निवास बालुवाटार केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु...बाँकी
काठमाडौ । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्यु प्रकरण थप जलिट बन्दै गइरहेको छ । अहिले जीवनत्याग गर्न बाध्य पारेको अभियोगमा उनका पुर्व सहकर्मी रवि लामिछाने र युवराज कँडेल हिरासतमा छन् । यस्तै उनकी प्रमिका...बाँकी
काठमाडौं । भारतीय विदेशमन्त्री भएपछि एस जयशंकर पहिलोपटक नेपाल आउँनु भएको छ । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आइपुग्नु भएको हो । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक...बाँकी
अजय मिश्र, कपिलवस्तु । पछिल्लो निर्बाचनमा ने क पा संग राजनीतिक गठबंधन गरी निर्बाचनमा भाग लिएको स्वतंत्र समुहको भादौ महिना भित्र काठमाण्डौमा बैठक हुने भएको छ ।स्वतंत्र समूहका संयोजक पूर्ब मंत्री एवं सांसद हृदयेश त्रिपाठीले...बाँकी
गोरखा । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकोप्रति आपत्ति जनाएका छन्। समाजवादी पार्टीको जिल्ला समिति समायोजन घोषणा सभामा बोल्दै नेता भट्टराईले राष्ट्रप्रमुखले आफ्नै देशको अस्पतालको...बाँकी
काठमाडौं । अहिले चर्चामा रहेको पत्रकार शालिकराम पुडासैनी जीवनत्याग काण्ड थप गहिराइमा पुग्ने देखिएको छ । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा फेला परेका पुडासैनीको पोस्टमा’र्टम रिपोर्ट चितवन प्रहरीले पाएको छ । तर, प्रहरीले रिपोर्टमा के...बाँकी
काठमाडाैं, । बलुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ । त्यसमा जिल्लाका एक...बाँकी
बैकुण्ठ गिरी, पर्वत । नेकपाका नेता तथा सुचना संञ्चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकारको बदनाम मात्रै गर्न खोजेको बताएका छन् । आज पर्वत सदरमुकाम कुश्मा बजारमा प्रेस संगठन नेपालद्धारा आयोजना गरिएको पत्रकार...बाँकी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी भएको कुराको खण्डन गरेका छन्। आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिहरुसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्री ओलीले एकछिन बिरामी भएर सुत्दा सञ्चारमाध्यमले जथाभावी समाचार लेखिदिएको दाबी गरेका...बाँकी