SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    प्रधानमन्त्री ओलीले नेपाली भुमिबाट सेना फिर्ता लैजाउ भन्दै चेतावनी दिएपछि भारतमा रुवाबासी

    काठमाडौं । नेपाली भुभाग मिचेको भारतलाई प्रधानमन्त्री केपी ओलीले कालापानीबाट सेना हटाउन चेतावनी दिएपछि भारतीय मिडियाले यसलाई ‘मसला’ बनाएका छन् । गत आइतबार प्रधानमन्त्री ओलीले नेपाली भूमि नमिच्न र सीमामा तैनाथ सेना फिर्ता गर्न भारतलाई...बाँकी

    यस्तो बन्यो नयाँ मन्त्रीहरूको सूची, पर्वतका पदम गिरी पनि प्रधानमन्त्री ओलीको मन्त्री बन्ने लिष्टमा

    काठमाडाैं, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुनर्गठन...बाँकी

    नेकपामा नयाँ योजना वामदेव र नारायणकाजीलाई राष्ट्रिय सभामा ल्याइँदै !

    प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण...बाँकी

    विद्यार्थीहरुले फहराए भारतले कब्जा जमाएको क्षेत्रमा नेपाली झण्डा

    काठमाडौं । हालै भारतले नेपालको कालापानी, लिपुलेक लगायतको भुभाग अतिक्रमण गरेको छ । अहिले नेपालका यसको खुलेरै विरोध भइरहेको छ । भारतले अतिक्रमण गरेको नेपाल भुमिमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विद्यार्थी भातृसंगठन अनेरास्ववियुले नेपाली...बाँकी

    नेपाल दशनामी समाजले निर्णय नसच्चाए युवा समिति कडा रुपले प्रस्तुत हुने

    सम्राट जिसी, रुपन्देही । नेपाल दशनामी समाजले २०७६/०७/२५ बैठक वसि बैठकमा भएका निर्णयहरु सामाजिक सन्जाल फेसबुक मार्फत राखिएको थियो । उक्त मितिमा गरिएका निर्णयहरु प्रति दशनामी युवा समितिले असहमति जनाएको छ । दशनामी समाजका महासचिव...बाँकी

    अधिकांश वडामा कांग्रेसको घरदैलो, भोलिदेखि दोस्रो चरण

    पोखरा, । नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतका पहिलो चरणको कार्यक्रम सकिएको छ । कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको चुनाव प्रचार...बाँकी

    लिडर हुन निर्वाचन जित्नै पर्दैन, निर्वाचनमा पराजित भएपछी युबा नेता शाहिले गरेका यस्ता उत्कृष्ठ कामहरु

    निर्वाचनमा पराजित भयपछी युबा नेता शाहिले हार खाएनन उन्ले निर्वाचनमा जनताको बीचमा बोलेको बाचा पूरा गर्न हारे पनि जित्ने भन्दा दुई वटा काम बढी गरेर देखाउन जिल्लाको बिकासमा सक्रिय भएर लागे। शाहिकै नेत्तृत्वमा कालिकोटको बिकास,...बाँकी

    कपिलवस्तुमा अध्यक्ष पदको लागि १२ जनाको उम्मीदवारी

    अजय मिश्र, कपिलवस्तु । यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाले उम्मेदवारी दिएका हुन । वडा...बाँकी

    किड्नी नझिकी प्रधानमन्त्री ओलीको नयाँ थपिने, अमेरिकामा मिलाइयो व्यवस्था

    प्रधानमन्त्री केपी ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २:४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी...बाँकी

    किन भने कांग्रेस सभापती देउवाले सडकमा नारा जुलुस गर्दैमा नेपाली भुभाग फिर्ता आउँदैन

    काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं