SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप, पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि

    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा...बाँकी

    भरतपुर फ्ल्याट ट्रयाक रेसिब सम्पन्न विजेता दिपेश तामाबलाई रु ५० हजार पुरस्कार

    भरतपुर । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उदधाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागी भएको भरतपुर फ्ल्याट ट्रयाक – २०८० रेस चैत्र २५ गते आइतबार सम्पन्न भएको छ । बागमती अटोमोबाइल्स...बाँकी

    जि एण्ड जि मिडिया प्रा लिको आयोजनामा अनलाइन सञ्चार माध्यम र विधुतिय कारोबार ऐन सम्बन्धी अन्तरक्रिया सम्पन्न

    पर्वत । जि एण्ड जि मिडिया प्रा लिको आयोजना, मोदी गा पा र कुश्मा नगरपालिकाको सहयोगमा जिल्लामा सञ्चालनमा रहेका सम्पूर्ण अनलाइन सञ्चार माध्यममा आवद्द रहेका सञ्चारकमी बिच अनलाइन सञ्चार माध्यम र विधुतिय कारोबार ऐन सम्बन्धी...बाँकी

    बिहादी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर हुदै

    पर्वत । नयाँ बर्षको आगमन सँगै बिहादी गाउँपालिकाले बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । बिहान ८...बाँकी

    सामाजिक विकास कार्यालय पर्वतले सम्पादन गरेका कामहरू सार्वजनिक

    पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको आयोजना तथा सामाजिक विकास कार्यालयको सहयोगमा भएको कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षमा कार्यालयले सम्पादन गरेका कामहरू सार्वजनिक गरेको छ । कार्यालयले हालसम्मको प्रगति ३७ प्रतिशत रहेको जानकारी दिँदै...बाँकी

    नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्नियाको अप्रिल ७ मा बृहत्त पिकनिक, सबैलाई चुले निम्तो

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नर्दन क्यालिफोर्नियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली एशोसियसन नर्दन क्यालिफोर्निया (नान्स)ले अप्रिल ७ तारेख आइतवारको दिन अर्थात नेपाली नयाँ बर्ष २०८१ को अवसरमा बृहत्त पिकनिकको आयोजना गरेको छ । न्यान्सले विगतका...बाँकी

    ३२ जना वाइडबडी प्रकरणमा मुछिएका : कसलाई के आरोप ?

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भनी तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको...बाँकी

    अन्तिम चरणमा नेपाल डे परेड’को तयारी, चर्चित क्रिकेट खेलाडी पारश खड्का पनि सहभागी हुने

    स्यानफ्रान्सिस्को । आगामी अप्रिल १४ तारेखमा स्यानफ्रान्सिस्कोमा हुने ‘नेपाल डे परेड’को तयारी अन्तिम चरणमा पुगेको छ । गत शनिवार मार्टिनेजमा आयोजित विभिन्न संघ संस्थाका प्रतिनिधिसंगको छलफलमा आयोजकहरुले सो जानकारी दिएका हुन् । एनाअरएनए बेष्ट रिजन,...बाँकी

    गएराती पर्वतको मल्लाजमा एक दम्पतीको हत्या, कारण खुल्न सकेन

    पर्वत ।  जिल्लाको जलजला गाउँपालिका वडा नं २ मल्लाजको दहमा गए राती एक दम्पतीको हत्या भएको छ । अज्ञात समुहले अठसठ्ठी बर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती गमला जिसीको घर भित्रै हत्या भएको अवस्थामा मंगलबार...बाँकी

    तामाङ कम्युनिटीद्वारा एकै दिन San Francsco मा ३ लाख ५० हजार डलर संकलन्, अझै ४ लाख आबश्यक

    बैकुण्ठ गिरी, क्यालिफोर्निया, । क्यालिफोर्निया तामाङको-अप्रेसन सोसाइटी अफ क्यालिफोर्नियाले सान फ्रान्सिस्को वे एरियामा सामुदायिक तथा धार्मिक केन्द्रको स्थापनार्थ गर्ने महा अभियान शुरु गरेको संस्थाका अध्यक्ष सुरज पाख्रिनले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ । उहाका अनुसार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं