SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    गुफा पर्यटकीय विकास समितिमा ईन्द्र

    शिशिर उजाड,पोखरा । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्।विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको...बाँकी

    युवा रेडक्रस सर्कल विन्ध्यवासिनीमा कविता प्रतियोगिता

    शिशिर पौडेल ,पोखरा ।पोखराको बाटुलेचौर िस्थत विन्ध्यवासिनि माध्यमिक विद्यालयमा खुला कबिता वाचन प्रतियोगिता सम्पन्न भएको छ।युवा रेडक्रस सर्कल विन्ध्यवासिनी मा विको आयोजनामा भएको प्रतियोगितामा नम्रता सुनार प्रथम, एञ्जिला भट्टराई द्वितीय, नितिसा भट्टराई तृतीय र प्रतिक...बाँकी

    नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्यमा संगीता तामाङ मनोनित

    काठमाडौँ । नेकपा (एकीकृत)समाजवादिको केन्द्रिय सदस्य पदमा संगीता तामाङ मनोनित भएकी छिन । पार्टिले उनलाई केन्द्रिय सदस्य पदमा मनोनित गरेको हो । दोलखाबाट सक्रिय राजनीतिमा रहेकी उनले आफु थप सशक्त ढंगले देश र जनताको निम्ती...बाँकी

    मानव अधिकारको विषय सामान्य जस्तो लागे पनि गम्भिर हो: प्रदेश प्रमुख भट्ट

    शिशिर पौडेल ,पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदैभट्टले यसको पालनका...बाँकी

    सबैभन्दा बढी अंग्रेजी विषयमा फेल :कक्षा १२

    काठमाडौं । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष अंग्रेजी...बाँकी

    कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण,यसरी हेर्न सकिन्छ रिजल्ट ।

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार...बाँकी

    भदौ तेस्रो साता प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् ।उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो...बाँकी

    पर्वतारोही पूर्णिमालाई एक लाखसहित पब्लिक फोरकेको सम्मान

    पोखरा ।किर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । पोखराको न्युरोडस्थित...बाँकी

    पोखराको पर्यटन प्रवद्धन गर्न ‘डुलुवा’ टोली भातरको कन्याकुमारी प्रस्थान

    पोखरा। पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन...बाँकी

    पर्वतमा वर्षा बढेसँगै डेङ्गुका बिरामीको चाप बढ्यो

    पर्वत। पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् । अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं