SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले अनलाइनखबरलाई बताए ।...बाँकी

    आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन रास्वपाका नेताहरुले बढी खरानी घसेः चित्रबहादुर केसी

    काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै...बाँकी

    सहकारी ठगीको आरोपमा तीनजना पक्राउ

    काठमाडौं । सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर भएका ३२ वर्षीय गोविन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका–८...बाँकी

    नेपालले इरानमाथि बदला लिँदै फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

    काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१,...बाँकी

    गुल्मीमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, २ घाइते

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा...बाँकी

    मणिद्विपको महायज्ञमा दर्शनार्थीको चाप बढ्दो

    पोखरा। पोखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारीमहायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ । गत साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको प्रमुख बाचकत्वमा...बाँकी

    वर्षाको असर : कुन राजमार्गको अवस्था कस्तो ?

    काठमाडौं । केही समयदेखि मनसुनका कारण परेको वर्षाले विभिन्न प्रदेशका सडकखण्ड अवरुद्ध हुन पुगेका छन् । नेपाल प्रहरीले मंगलबार बिहान बुलेटिन जारी गरेर अविरल वर्षाले बाढी, पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध...बाँकी

    झरीले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित

    काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक,...बाँकी

    बहुमत छ, जे गरे पनि हुन्छ भन्ने ठान्नु दुर्भाग्य:बंगलादेशको घटनाक्रममा प्रचण्डको टिप्पणी

    विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले बंगलादेशको घटनाबारे सोधेका थिए । विद्यार्थीहरुको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा...बाँकी

    १४ करोड खर्चेर गुल्मीमा बनाएको पक्की पुल प्रयोगविहीन

    गुल्मी । गुल्मीको सत्यवती र छत्रकोट गाउँपालिका जोड्ने बडीगाड खोलाको पक्की पुल प्रयोगविहीन भएको छ ।सत्यवती गाउँपालिकाको चोरकाटेबाट छत्रकोट गाउँपालिकाबाट हुँगा जोड्ने पक्की पुल तयार भएको सडक राम्रो नभएकाले प्रयोगमा आउन नसकेको हो । सत्यवती...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं