SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    आफ्नै पिएसओलाई कारबाही गर्दै प्रचण्ड…

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका एक प्रहरी निरीक्षक कारबाहीमा पर्ने भएका छन् । सवारी ज्यान मुद्दामा चालकलाई मुद्दा नचलाई उन्मुक्ति दिएको घटनामा इन्सपेक्टर हरिबहादुर वली कारबाहीमा पर्न लागेका हुन् । वली प्रधानमन्त्रीको...बाँकी

    भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो : रबि लामिछाने

    चितवन, । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन । चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरनी सभालाई सम्वोधन गर्दै ३० बर्ष...बाँकी

    ६ महिना अघिमात्र अष्ट्रेलिया गएकी २० बर्षकी जेलुसाको हृदयघातका कारण निधन…

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली बिद्यार्थीको निधन भएको छ । ६ महिना अघिमात्र अध्यनका लागि बिद्यार्थीको रूपमा सिड्नी पुगेकी लिम्बु सोमबार बिहान सिड्नीको अर्बनमा रहेको आफ्नै कोठामा मृत अबस्थामा फेला परेकी थिईन । मृत्यु...बाँकी

    सरकारलाई बालेनको आग्रह– काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस्….

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् । काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर...बाँकी

    प्रचण्ड भारत भ्रमणमा काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर तयार भएलगत्तै जाने

    काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम सातासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित भएको छ । रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर...बाँकी

    रबि लामिछानेकाे रास्वपा मयुरको प्वाँख टाँसेको कौवा हो : महेश बस्नेत (भिडिओसहित)

    काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आजको राजनीतिको मूल कार्यभार समाज परिवर्तनको लागि संघर्ष गर्नु भएको बताएका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं...बाँकी

    रौतहटको गढीमाईमा गोली चल्यो, एक जनाको मृत्यु

    रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए...बाँकी

    राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने चितवन २ मा पराजित हुनेछन : महेश बस्नेत

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने १० वैशाखमा हुने उपनिर्वाचनमा पराजित हुने दाबी गरेका छन् ।लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको...बाँकी

    मलाई चुनावमा हराउन नागरिकता र अडियोको फण्डा ल्याइयो भन्दै रबिले गरे अर्को यस्तो घोषणा

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू राजनीतिमा आएपछि आफ्नो राहदानी र नागरिकताबारे प्रश्न उठाइएको झूट बोलेका छन्। उनले भरतपुरमा आयोजित चुनावी कार्यक्रममा आफूले अस्पताल बनाउँदा अनि अलपत्र परेकाहरूको उद्धार गर्दा ठीक भएका...बाँकी

    सुन्दा पनि रमाइलाे लाग्नेगरी श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने…

    कोलम्बो । आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बुधबार बताएका छन् । लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं