SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    अाजदेखि बन्दैछ राजयोग अखण्ड साम्राज्य राजयोग, वर्षभर यी ३ राशिको हुनेछ भाग्यको उदय

    धार्मिक ब्यूरो । मेष राशिमा बृहस्पतिको गोचरबाट राजयोग बनिरहेको छ । जसलाई अखण्ड साम्राज्य राजयोग भनिन्छ। देवगुरु बृहस्पतिको मेष राशिमा गोचर वैशाख ०९, २०८०, शनिवार ( २२ अप्रिल २०२३ ) मा बिहान ३ ल्भ्एब्३३ बजे...बाँकी

    कोदोले मलाई म्याराथन दौडिने बनायो : सम्मानित नेता खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कोदोलाई लिएर रोचक दाबी गर्नुभएको छ । नियमित कोदो सेवनले आफ्नो सुगर र प्रेसर कम भएको उहाँले बताउनु भएको हो । काठमाडौंमा शुक्रबार...बाँकी

    बालेनले उच्च अदालतलाई दिए जवाफ- कसैलाई छोडिदैन, कानुनले दिएको जिम्मेवारी पूरा गरेको हुँ

    काठमाडौं। महानगरपालिकाका मेयर बालेन शाहले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउने सम्बन्धमा आफूविरूद्ध परेको रिटमाथि उच्च अदालत पाटनलाई लिखित जवाफ दिएका छन्। उनले शुक्रबार अदालतमा पेस गरेको तीन पृष्ठ लामो लिखित जवाफमा नदीको बहाव क्षेत्रमा...बाँकी

    सन् २००७ देखि २०२२ सम्म खुलेका फेसबुक अकाउन्टले पैसा पाउने, यसरी गर्न सकिन्छ आवेदन

    काठमाडौं । यदि तपाईंले पनि फेसबुक चलाउनुहुन्छ र तपाईंले फेसबुक अकाउन्ट सन् २००७ देखि सन् २०२२ को डिसेम्बरसम्मको अवधिमा खोल्नुभएको हो भने खुसीको खबर छ । किनकि तपाईंले आफ्नो त्यस्तो फेसबुक अकाउन्टबाट पैसा पाउन सक्नुहुन्छ...बाँकी

    ३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाण्डौ महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

    काठमाण्डाै । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाण्डाै महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । शुक्रवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहरदरबारसहित राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाएर...बाँकी

    मेयर हाेस त यस्ताे, निर्माणको काम सुस्त भएपछि रोके ठेकेदारको गाडी…

    विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ठेकेदारको गाडी नियन्त्रणमा लिएका छन् । सडक निर्माणको काम सुस्त बनाएको भन्दै उनले ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिएका हुन् । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको ६...बाँकी

    सिंहदरबार पुगे बालेन, कर्मचारीलाई हप्काउदै भने– यहाँको फोहोर खोई ?

    काठमाडौं,  । शहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर संकलन र ढुवानी गरेको हल्ला चलाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मंगलबार एकाएक सिंहदरबारस्थित फोहोर थुप्रिएको स्थल पुगे। दिउँसो करिब ३ बजे फोहोर थन्क्याएको स्थल सिंहदरबार पुगेका मेयर...बाँकी

    चीनलाई पछि पार्दै भारत बन्याे विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश…

    काठमाण्डाै –। भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो । यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा...बाँकी

    डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई वसुन्धराश्री पुरस्कार प्रदान गरिने

    काठमाण्डाै –। वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज...बाँकी

    रवि लामीछानेको ड्राईभरको अवस्था कस्तो छ, अस्पतालबाट डाक्टर मिडियामा {भिडियो सहित}

    काठमाडौं,  । रवि लामीछानेको ड्राईभरको अवस्थाबारे जानकारी दिन अस्पतालबाट डाक्टर मिडियामा आएका छन् । अहिले लामिछानेको भाडाको घरको तेस्रो तलाबाट खसेका थापाको भेन्टिलेटरमा उपचार हुँदै छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं