SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    याे सरकारबाट देश विकासको आस गर्ने ठाउँ छैन: पृथ्वीसुव्वा गुरुङ

    काठमाण्डाै‌ । एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन नसकेको बताएका छन ।       आज (मंगलबार) सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनलेदक्षिणपन्थी गठबन्धनको...बाँकी

    माधव नेपाललाई झट्का: नेकपा एस ललितपुरका सचिवसहित ३९ जना एमालेमा फर्किए…

    ललितपुर । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९ जना प्रभावशाली नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलले...बाँकी

    चर्चित पत्रकार ऋषि धमला ‘द बेष्ट पपुलर मिडिया पर्सन’ अवार्डबाट सम्मानित

    काठमाडौं, । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन–२ को ‘द बेष्ट पपुलर मिडिया पर्सन’ अवार्डबाट सम्मानित भएका छन् । आज (बुधबार) काठमाडौंको सोल्टी होटलमा आयोजित एक समारोहका...बाँकी

    वर्षको सबैभन्दा ठूलो राशि परिवर्तन : यी ४ राशिका लागि शुभ दिन सुरु, बस्यो महालाभको योग

    वैशाख ०९, २०८० शनिवार परशुराम जयन्तीका दिन देखि देवगुरु बृहस्पतिले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् । यस दिन गुरु मीन राशिबाट मेष राशिमा प्रवेश गर्नेछन्। ज्योतिष शास्त्रका अनुसार गुरुले केही राशिलाई राशि परिवर्तन गरेर...बाँकी

    अब के हुन्छ ? सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा….

    काठमाडौं,  । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् । सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफूले...बाँकी

    लभ यु भन्दै पत्नी निकितालाई रविले भने : पिर नगर, हामी जित्नेछौं…

    काठमाडौं, । रास्वपाका सभापति रवि लामिछानेले पत्नी निकिता पौडेललाई आफ्नो प्रगतिबाहेक राजनीतमिा केही लिनु र दिनु नभएको टिप्पणी गरेका छन् । उनले कायरहरु निकितामाथि खनिएको भन्दै आक्रोश पोखेका छन् । रास्वपाका सांसद (निलम्बित) ढाकाकुमार श्रेष्ठको...बाँकी

    काठमाण्डाैमा नयाँ अनुहार तर नाटक पुरानै जारी रहदा फोहर व्यवस्थापनमा असफलता

    काठमाडौं, । नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ। राहत इन्दोरीको सायरी जस्तै बनेको छ, नेपालको अहिलेको अवस्था। सबैलाई मिलाएर अगाडि बढ्ने आशाका साथ हेरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि अन्य दलका...बाँकी

    अब म चुप बस्दिन, अडियो सुनेर मलाई कारबाही गर्ने, कोर टिम चैं नखोज्ने ? : ढाकाकुमार श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निष्कासित ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको पत्रकार सम्मेलनमा उठेका विषयको प्रतिवाद गरेका छन् । उनले आफूमाथि भएको कारबाहीलाई प्रक्रियागत गल्ती समेत दाबी गरेका छन् । फोनमा कुरा गर्दै...बाँकी

    रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । अडियो...बाँकी

    अब कसैलाइ छाेडिदैन, सात जनाको अडियो सार्वजनिक गर्न बाँकी छ : दुर्गा प्रसाईं

    काठमाण्डाै‌ । बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसार्इंले पुराना राजनीतिक दलका १० नेता र ५५ बीग हाउसका व्यापारीको भ्रष्टिकरणको कारण मुलुक आर्थिक रूपमा टाट पल्टिएको बताएका छन् । सोमबार वीरगन्जमा आयोजित कार्यक्रमा त्यसको प्रत्यक्ष...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं