काठमाडौं । मोरक्कोेमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुगेको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुुरुमा ३१.११...बाँकी
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार...बाँकी
काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो । काठमाडौंको धापासीस्थित...बाँकी
काठमाडौं । सरकारले पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । परिवार कल्याण महाशाखाका अनुसार सात प्रदेशका अस्पतालमा केन्द्रित भएर एचपीभी खोप वितरण गर्ने भएको हो । महाशाखाका प्रमुख...बाँकी
काठमाडौं । अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि बन्दोबस्तका सामग्रीसहित वायुसेनाको विमान मार्फत नेपाल आउने भएको छ ।नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिकी सेनाको टुकडी आगामी २१ भदौ (बिहीबार) नेपाल आउने भएको हो...बाँकी
पोखरा।नेपाल निजामति कर्मचारी युनियनन कास्कीले युनियनको स्थापना दिवसको अवसरमा फलफुल तथा खाधान्य वितरण गरेको छ । कास्कीले मंगलबार एक कार्यक्रम बीच पोखरा २५ हेमजा रहेको मानव सेवा आश्रममा फलफुल तथा खाधान्य सामाग्री वितरण गरेको हो...बाँकी
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले युद्धका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।बुधवार काठमाडौंमा भएको कार्यक्रममा उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जान सक्ने तर नेकपा (माओवादी...बाँकी
पर्वत । स्थानीय अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको दश गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान...बाँकी
काठमाडौं । राष्ट्रिय खेल भएर पनि भलिबलले त्यस अनुसारको सुविधा पाएको छैन ।६ वर्षअघि सरकारबाट नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबलका लिग अहिलेसम्म पनि एउटा कभर्डहल छैन् । खेलाडीले पनि राष्ट्रिय खेल भएवापतको कुनै सहुलियत,...बाँकी