SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मनोरञ्जन, समाचार

    गायक सापकोटाको “नसोध पिर के को” उकालो लाग्दै युटुव ट्रेनेडिडंमा….

    सुमन ढकाल।गायक सापकोटाको नयाँ गीत “नसोध पिर के को” युटुव ट्रेन्डिडंमा आएको छ। माघ १२ गते जन्म दिनको अवसर पारेर सापकोटाले आफ्नै स्वर लय र अभिनयमा गीत सार्वजनिक गरेका थिए । गीतको शब्द र स्वरलाई...बाँकी

    क्यालिफोर्निया आईपुगे चर्चित गायक मिलन लामा सोनाम ल्होछारमा हुने सांस्कृतिक कार्यक्रमको भब्य तयारी…

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । मन्जु श्री सम्वत २८६० औं सोनाम ल्होछार (नयाँ वर्ष्) को उपलक्षमा हरेक वर्ष हुँदै आएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि तामाङको अपरेशन सोसाईटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को वे एरियामा भब्यताका साथ...बाँकी

    जन्मदिनमा गायक सापकोटाले सार्वजनिक गरे “नसोध पिर के को”…

    सुमन ढकाल,काठमाण्डौ। गायक सापकोटाको नयाँ गीत “नसोध पिर के को” बजारमा आएको छ। माघ १२ गते जन्म दिनको अवसर पारी सापकोटाको स्वर लय र अभिनयमा गीत सार्वजनिक भएको छ। रविन लामिछानेको गीतमा शब्द रहेको हो।...बाँकी

    गायक सापकोटाको “नसोध पिर के को” बजारमा आउदै….

    सुमन ढकाल,काठमाण्डौ। गायक सापकोटाको “नसोध पिर के को” बोलको गीत बजारमा आउने भएको छ। माघ १२ गते शुक्रबार अर्जुन सापकोटाकै युटुववाट विश्वभर सार्वजनिक हुने तयारी रहेको सापकोटाले सामाजिक संजाल मार्फत जानकारी दिए। सापकोटाको लय र...बाँकी

    बालकुमार श्रेष्ठको शब्द संकलनमा ईनेपालबाट “रेलै सलल” चर्चामा (भिडियो सहित)

    सुमन ढकाल,काठमाण्डौ। बालकुमार श्रेष्ठको शब्द संकलनमा ईनेपाल खबरको अफिसियल युटुव च्यालवाट सार्वजनिक भएको गीत “रेलै सलल” चर्चामा छ। जमुना राना ,श्याम राना ,बालकुमार श्रेष्ठ, सिता श्रेष्ठ, माया गुरुडं, रवि कार्कीको आवाज रहेको गीतलाई रामेश्वर ढकालले...बाँकी

    तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक….

    सुमन ढकाल। तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ। काठमाण्डौको अनामनगरमा स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा संचालित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी...बाँकी

    राष्ट्रिय लोक सन्चारकर्मी नेपालको सदस्यमा कविराज ढकाल…

    सुमन ढकाल,काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको ५ औं महाधिवेशनबाट कविराज ढकाल सदस्य पदमा निर्वाचित भएका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित...बाँकी

    राष्ट्रिय लोक लोक सन्चारकर्मी नेपालको सचिवमा कमल चौलागाई

    सुमन ढकाल,काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको ५ औं महाधिवेशनबाट कमल चौलागाई सचिव जस्तो गरिमामय पदमा निर्वाचित भएका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति...बाँकी

    चन्द्रमणि गौतम राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा निर्वाचित!

    सुमन ढकाल,काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको ५ औं महाधिवेशनबाट चन्द्रमणी गौतम अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति...बाँकी

    गायीका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ सार्वजनिक (भिडियो सहित)

    सुमन ढकाल, काठमाडौं। लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ बोलको गीत सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं