SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका

    सकंटा मन्दिरको दर्शन गरि आज २६ पौष २०७६ शनिवार आजको राशिफल हेर्नुहोस !

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा,...बाँकी

    यस्तो अनुपम योगले आज यी राशीहरु हुनेछन् मालमाल, पौष २५ गते शुक्रबारको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त,छिमेकी तथा दाजुभाई सँग साना तथा घरायसि कुरामा राज बाजिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँनेछ छैनन भने विवादमा सामेल नहुनु होला । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग घरायसि...बाँकी

    प्रहरीको एक्शनमा परे राजपा केन्द्रीय सदस्य, गर्दा रहेछन् घिनलाग्दो धन्दा

    लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय यादव र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका...बाँकी

    कुसंस्कार जस्तै छाउपडी उन्मुलन गर्न गाउँ पसेका एनजीओ–आईएनजीओबारे नयाँ गम्भीर खुलासा

    काठमाडौं । छाउपडी कुप्रथामा एनजीओ–आईएनजीओको शंकास्पद भूमिकाको संसदीय समितिमा चर्चा भएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति बैठकमा मन्त्री तथा सांसदले सोमबार छाउपडी कुप्रथामा एनजीओ र आईएनजीओको सक्रियतामाथि शंका व्यक्त गरेका छन्। छाउपडी प्रथा...बाँकी

    राजधानीको कुराले नेकपामा तनाव मतदानमा फ्लोर क्रसको त्रास

    काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्न निर्देशन जारी गरेपछि उत्पन्न विवाद साम्य पार्न शीर्ष नेताहरुले प्रयास थालेका छन्। नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी...बाँकी

    श्री मनकामना माइको दर्शन गरि आज २३ पौष २०७६ बुधवारको राशिफल हेर्नुहोस

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । बृष – इ, उ, ए,...बाँकी

    गणेश भगवानको दर्शन गरि आज पौष २२ गते मंगलबारको राशिफल पढ्नुहोस् यी राशिलाई आज धेरै राम्रो छ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त...बाँकी

    ‘फौजदारी दायित्व’को तरबार, इन्टरनेट सेवा प्रदायकमाथि

    काठमाडौं, । सरकारले संसद्मा प्रस्तुत गरेको सूचना प्रविधि विधेयकले इन्टरनेट सेवा प्रदायक (आइएसपी) माथि तेस्रो पक्षको सूचना, तथ्यांक वा लिंक उपलब्ध गराउन ‘फौजदारी दायित्व’को तरबार अघि सारेको छ।कुनै सार्वजनिक निकाय वा अदालतबाट त्यस्तो सामग्री हटाउन...बाँकी

    केहि गर्न सक्दैन सरकार, मेनपावरको ठगी रोकिएन, मंसिरमा मात्र पाँच करोड ठगी

    सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला÷पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर...बाँकी

    भाडाको कोठाभन्दा सस्तो लज ! डेरा लिँदा महिनामा १० हजार, लजमा सुत्दा प्रतिरात १५०

    सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो । डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं