काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीहरुलाई सम्मानदेखि बिदा दिनेसम्मको घोषणा गर्न स्थानीय सरकारहरु एकपछि अर्को थपिएका छन् ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट...बाँकी
पर्वत- । पर्वतमा अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ पर्वतको आयोजनामा यहि भदौ १९ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो । स्वास्थ्यका लागि खेलकुद,...बाँकी
काठमाडौं, । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनवाइ अन्तर्गत सन्दिपको मुद्धा न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासको ५ नम्बर सूचीमा पेसी चढेकोे...बाँकी
काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला २६ अस्पताल भर्ना हुनुभएको छ । औषधिको ओभरडोज सेवन गरेपछि आज उहाँलाई नर्भिक अस्पताल भर्ना गरिएको हो । अहिले उहाँ खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो...बाँकी
काठमाण्डौं । नेपाली फुटबलका स्टार स्ट्राइकर विमल घर्ति मगर विवाह बन्धनमा बाँधिएका छन् । विमल आफ्नी प्रेमिका लिना प्रधानसङ्ग भदौ ३ गते आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । यी दुबै लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै...बाँकी
रन्जना खत्री क्षेत्री, पर्वत । नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, बिस्तार एवंम् नयाँ प्रतिभावान खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यकाे साथ जिल्ला भलिबल संघ पर्वतद्वारा यहि भदौ १९ गते देखी २३ गतेसम्म “पर्वत जिल्ला अन्तर...बाँकी
पर्वत । पर्वत स्पोर्टस् हाउस कुश्माको आयोजनामा खुल्ला तथा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल बडागाउँमा आगामी भाद्र ८ र ९ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समिति,...बाँकी
काठमाडौं। नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ । आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लनगेको हो । सो...बाँकी
पर्बत । प्रदेश खेलकुद परिषद गण्डकीले बिभिन्न खेल आयोजना गर्नको लागी बजेट बिनियोजन गरेको छ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ र...बाँकी
पर्वत । जेसीज सप्ताह २०२३ को पाँचौ दिनमा बुधबार जेसीज र नेपाल पत्रकार महासंघ पर्वत शाखाबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । बिभिन्न कार्यक्रमहरु गरेर सप्ताहब्यापी रुपमा कार्यक्रमहरुको आयोजना गरेको जेसिजले पत्रकार र जेसीजकाबीच रहेको मैत्रीपूर्ण...बाँकी