पर्वत । पर्वतको पुरानो र उत्कृस्ठ निजि बिद्यालय राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि. कुश्माले आयोजना गरेको खेलकुद सप्ताह आज दोस्रो दिन सिनियर बिद्यार्थिको १०० मिटर र ४ सय मिटर दौड, रिले दौड खेलको...बाँकी
एजेन्सी । थाईल्याण्डका चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट सं’क्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल...बाँकी
काठमाडौं, । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलबार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोवल कोरोना भाइरस...बाँकी
पोखरा । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथको स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ । माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका संयोजक तथा स्ववियू...बाँकी
काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्धको घोषणा गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि अमेरिका र अस्ट्रेलियाले त्यसबाट बच्न यात्रा प्रतिबन्धको कदम चालेका हुन् ।अमेरिका र अस्ट्रेलिया चीनमा...बाँकी
बेइजिङ, । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पातलका...बाँकी
पोखरा । पोखराको लेकसाइडस्थित साइनिङ्ग स्टार सेकेण्डरी बोर्डिङ्ग स्कुलमा सरस्वती पूजा, अक्षरारम्भ, पुरस्कार वितरण एवं विविध साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुले विद्याकी देवी सरस्वती पुजाआजा आरधनाका गरे ।...बाँकी
गोरखा । विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा ।...बाँकी
काठमाडौ । चीनमा महामारीको रुपमा फैलिदै गएको भाइरसले अहिलेसम्म २५ जनाको ज्यान लिएको छ । चीन लगायत अन्य केही देशहरुमा पनि डरलाग्दो बन्दै गएको कोरोना भाइरसको संक्रमण हुनेहरुको संख्या ८३० भन्दा धेरै पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले...बाँकी
काठमाडौँ । तीते करेला कमैलाई मन पर्छ । तर, यो स्वास्थ्यका लागि निकै लाभदायिक छ । शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग...बाँकी