SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    मिस्टर एण्ड मिस कास्कीको उपाधि कल्शन र स्नेहा गुरूङलाई

    पोखरा । बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ पोखरामा आयोजित मोडलिङ रियालिटि सो ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को उपाधि कल्शन गुरूङ र स्नेहा गुरूङले जितेका छन् । विजेता हुने...बाँकी

    लुुम्ले महायज्ञमा दान संकलन बढ्दो

    श्रीभद्र पौडेल, अन्नपूर्ण (लुम्ले), । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्ले स्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा शुक्रवारसम्म ३२ लाख रुपैयाँ बढी संकलन भएको छ...बाँकी

    सुजाता कोइरालाका ज्वाईंको कतुर्तले नेपालको बेइज्जत

    नेपालको सुरक्षामा अब बाहिरका खतरा झनै बढेका छन् । तर, हाम्रो सुरक्षा संयन्त्र कति भुत्ते भने, सीमापारिबाट हुने खतरा नियन्त्रणको सञ्जाल मौका पाएर पनि फैलाइएको छैन । शायद नेपालमात्र यस्तो देश हो, जहाँको राजधानी प्रयोग...बाँकी

    सयौंको आँसु पुछ्ने आफन्त नेपालको कार्य अत्यान्तै सराहनीय

    अजय मिश्र/ कृष्णनगर कपिलवस्तु मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले सचेतना मुलक कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएको छ ।आफन्त नेपालले सिमा नाकामा रहि बिहान देखि बेलुका सम्म सिमा निगरानी गर्दै...बाँकी

    परदेशबाट आयो दुखद् खबर : दुवई सडक दुर्घटना ६ जना नेपालीसहित ८ जनाको मृत्यु

    काठमाडौँ, । युएईमा भएको सडक दुर्घटनामा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । फस्ट सेक्युरिटीमा काम गर्ने सेक्युरिटी गार्ड बोकेर गुडेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर दुर्घटना भएको...बाँकी

    पोखराको स्यामसुङ्ग गल्लीमा खुल्यो पालमोश कोटर

    पोखरा । पोखराको स्यामसुङ्ग गल्लीमा पालमोश कोटर सञ्चालन मा आएको छ । महिला उद्यमी अनुरुप्ता शाहा र श्रिया केशीले संयुक्त लगानीमा पालमोश सञ्चालनमा ल्याएका हुन् । काठमाण्डौमा करिब दुई वर्ष अगाडी सञ्चालनमा ल्याएको व्यवसायीलाई पोखरामा...बाँकी

    लुुम्ले महायज्ञमा भक्तजन बढ्दै

    श्रीभद्र पौडेल, अन्नपूर्ण (लुम्ले), । कास्कीको अन्नपूर्ण ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ । यज्ञमा आइतवारको...बाँकी

    सहकारीको ध्यान उत्पादनमा जानु प¥यो ः सभापति कोइराला

    पोखरा । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्याबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ । साेमबार पोखरा महानगरपालिका वडानं २९मा रहेको श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको...बाँकी

    गन्तव्यमा संगसँगै पुगौँला भन्थ्यौ हिजो, आखिरीमा आज किन वाटो वदली ग¥यौ : एन.पि. घायल

    गजल ग¥यौ प्रेमको लिलामी संगै दिपावली ग¥यौ मेरा आँखै अगाडी क्यारी झल्झली ग¥यौ।। माया अनि मुटुको विनिमय गरी वजारमा। साथ दिनेले धोका दियौ र पगली ग¥यौ।। पटक पटक खेल्यौ पिरती भन्दै मुटुसंग। हार्छौ थाह थ्यो...बाँकी

    कामनासेवा विकास वैक तथा शन्तिदीप हस्पिटल विच (यम ओयु) सम्झौता

    पर्वत,। प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने मुल नाराका साथ संचालित कामना सेवा विकास बैक र कुश्मा नगरपालिका ६ पर्वतमा रहेको शान्ति दिप हस्पिटल प्रा.लि. विच यमओयु सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फवाट...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं