SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    निर्मल पूर्जाले बनाए नयाँ कीर्तिमान, ७ महिनामा विश्वका १४ हिमाल आरोहण

    म्याग्दीः ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन्। सोमबार चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल...बाँकी

    भारतबाट नेपाल भित्रीएको चामलमा प्लाष्टिकको चामल मिसाएर पठाउने गरेको गम्भीर खुलासा

    काठमाडौ । नेपालमापनि नक्कली चामलको बिगबिगी देखिएको छ । प्लाष्टिक चामल भित्रिएको तथ्य बाहिर आएसँगै सचेतना फैलाउन थालिएको छ । नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामलमा प्लाष्टिक चामल मिसाईएको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको...बाँकी

    के कारण आईरहेको छ, भारतिय राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र क्रिकेट टीमका कप्तानमाथी आतंकवादी हमला गर्ने धम्की

    काठमाडौ । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र टीम इंडियाका कप्तान विराट कोहलीमाथि आतंकवादी हमला हुनसक्ने खुलासा भएको छ । समाचार एजेन्सीका अनुसार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई एक अज्ञात...बाँकी

    भिरकोट सरकारको बिकास भाडाको बसपार्कमा चर्के पिङ

    स्यङ्जा – स्थानिय प्रतिनिधिहरुले कुनै न कुनै काम गरेर चर्चामा अाउने काम भैरहेको छ।।त्यस्तै स्याङ्जाको भिरकोट नगरपालिका पनि यतिबेला चर्चाको शिखरमा छन्।यातयात अव्यवस्थित पार्किङ्गले समस्य झेलिरहेका सिद्धार्थ राजमार्ग मा पर्ने भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारिमा यातयात...बाँकी

    क्यान पर्वतद्वारा शुभकामना आदान प्रदान तथा अभिमुखी कार्यक्रम सम्पन्न

    पर्बत । फलेवास नगरपालिकाको वडा नं. २ थापाठाना मा.बि.मा नगरपालिका भित्रका विद्यालयहरुका ४५ जना कम्प्यूटर शिक्षक र प्रधानाध्यापकहरुलाई एक दिने अभिमुखी करण कार्यक्रम आयोजना गरी बिजयादशमी, शुभ-दिपावली, नेपाल सम्बत, छठ, ल्होसार लगायतका चाडपर्वको अवसरमा शुभकामना...बाँकी

    फोर र्स्टार गुरुप पाङराङले मुटुरोग पिडित परिबारलाई आर्थीक सहयोग

    सन्दिप पाठक, पर्वत । पर्वत समाजिक काम गर्ने भनेर स्थापना भएको फोरर्स्टार गुरुप पाङराङले एक पिडित परिबारलाई आर्थीक सहयोग गरेको छ । फलेवास नगरपालिका ११ पाङराङमा मुटुको भल्बमा सम्स्या भएपछी भिम बहादुर कुवर उपचारको क्रम...बाँकी

    चितवनसम्मै आउने भयो अब भारतबाट पाइपमार्फत खाना पकाउने ग्यास

    भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)बीच...बाँकी

    शहिद स्मारकमा नतिजा प्रकाशनसँगै देउसिभैलो कार्यक्रम सम्पन्न

    विकास राज कुश्मा । सदरमुकाम कुस्मामा सञ्चालित शहिद स्मारक आवासिय माविले दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन तथा तिहार विशेष देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । गत असोजमा सञ्चालन भएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन...बाँकी

    ३९ वर्षिया पाठेघर क्यान्सर भएकी श्रीमतीलाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर ! सके सहयोग नसके एक सेयर गर्दिनु होला !

    प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् ।गाउँमा सानो...बाँकी

    सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा लाखौको पटका नष्ट

    कृष्णनगर, कपिलवस्तु। कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल कृष्णनगर ले तीन लाख पचास हजार बराबर को पटका आफ्नै कम्पाउंड मा नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं