SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, खेलकुद, समाचार

    माछापुच्छ्रेमा राष्ट्रपति रनिङशिल्ड अन्तर विद्यालय खेलकूद जारी

    पोखरा, । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ जारी छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको एथलेटिक्स, लङजम्म, सटपुट लगायतका खेलमा विद्यार्थीहरुबीच स्पर्धा भइरहेको छ...बाँकी

    पालिकाको तथ्याङ्क चुस्त दुरुस्त हुनुपर्छ–मन्त्री पुन

    हरि बास्तोला, पोखरा, ः गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले समृद्धि र विकासको लक्ष्य प्राप्तिका लागि पालिकास्तरीय तथ्याङ्क चुस्त दुरुस्त हुनु पर्ने आवश्यकता औल्याउनु भएको छ । संङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...बाँकी

    सडकमा रहेका भारतीय मगन्तेलाई नियन्त्रण गर्न सभापति कोइरालाको माग

    पोखरा । गण्डकी प्रदेशसभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय सहर पोखराको सडकका मगन्ते नियन्त्रण गर्न माग गर्नुभएको छ । सोमबार गण्डकी प्रदेशको पाँचौ हिउँदे अधिवेशनको सातौ बैठकको विशेष समयममा बोल्दै...बाँकी

    खोलाबेसी टोल बिकास संस्थाको बार्षिक साधारणसभा सम्पन्न

    पोखरा, । खोलाबेसी टोल बिकास संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको खोलाबेसी टोल बिकास संस्थाले शनिबार आफ्नो १५ औं बार्षिक साधारणसभा सहित रमाईलो बनभोज र चेलिबेटी...बाँकी

    यस्तो आपत्तिजनक अवस्थामा सञ्चालकसहित लजमा प्रहरीले छापा मार्दा ४ जोडी पक्राउ

    काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा देह व्यापार डरलाग्दो तरिकाले फैलदैछ । गैन कानुनी मानिएको यस क्षेत्रमा लाग्नेहरुको संख्याको कुनै लेखाजोखा छैन । प्रहरीले समयसमयमा केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर छोड्ने गरेको छ । तनुहँमा अनैतिक क्रियाकलापमा...बाँकी

    महानगरीय प्रहरी परिसर टेकु पुगेर आस्थाद्धारा आत्मसमर्पण, हिरासतमा राख्न म्याद थप्ने तयारी

    काठमाडौं । गायिका आस्था राउतलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । राउतविरुद्ध परेको अभद्र व्यवहारको कसूर सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख...बाँकी

    शिवमहापुराण धनधाञ्यान्चल महायज्ञमा विदेशी पनि सहभागि

    श्रीभद्र पौडेल, हेमजा, । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगीर्ण विकासका लागि जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत आइतवार विदेशीको समेत सहभागिता रहयो। यज्ञमा आइतवार जर्मनी, फ्रान्स तथा अमेरिकाका नागरिकले सहभागिता जनाएका हुन् ।आयोजकले...बाँकी

    माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड शुरु

    पोखरा, । कास्कीको माछापुच्छ«े गाउँपालिकामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ शुरु भएको छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको स्पर्धामा एथ्लेटिक्स,भलिबल लगायतका खेल समावेश गरिएको छ...बाँकी

    मुद्रण उद्योग संघ कास्कीको १० औं साधरणसभा सम्पन्न

    पदम श्रेष्ठ, पोखरा । पोखराबाट करिब २५ किलोमिटरको दुरीमा अवस्थित पर्यटकीय क्षेत्र मादी गाउपालिका वडा नं. २ ताङतिङमा मुद्रण उद्योग संघ कास्कीको १० औं साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख...बाँकी

    रुपा ठकुरी समाजको वार्षिकोत्सव सम्पन्न

    पोखरा । रुपा ठकुरी समाज कास्कीको प्रथम वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रम रुपा गाउँपालिका स्थित खाल्टेमा शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिका प्रमुख नवराज ओझाले उद्घाटन गर्दै रुपा गाउँपालिकामा कुनै पनि समुदायले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं