SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, समाचार

    संसदमा सरिता गिरी होइन भारतको आत्मा बोलेको हो, यस्ता ब्यक्तिको नागरिकता खारेज गरेर कारवाही गर्नुपर्छ’

    काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदमा दिएको अभिब्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । आइतबारको संसदमा उनले दिएको अभिब्यक्तिलाई लिएर नेपाली सेनाका एक जना पूर्व जर्नेलले पनि आपत्ती जनाएका छन्...बाँकी

    एक नक्कली शिक्षिका जसले २५ वटा सरकारी स्कुलबाट तलब थाप्छिन् !

    काठमाडौं । के हुन्छ जब एक शिक्षिकाले एकैपटक २५ वटा स्कुलमा पढाउँदै हिड्छिन् ? यस्तै घटना भारतमा बाहिर आएको छ । उत्तर प्रदेशमा २५ वटा स्कूलमा नक्कली जागिर खाँदै आएकी एक महिलाबारे गम्भीर खुलासा भएको...बाँकी

    भारत–चीनबीच भएको सैन्य वार्तापछि यस्तो निचोड निस्कियो

    काठमाडौं । भारत र चीनबीच पूर्वी लद्दाखस्थित सीमा नियन्त्रण रेखा क्षेत्रमा जारी विवाद समाधान गर्न शनिवार दुवै देशका उच्चस्तरका सैन्य अधिकारीबीच वार्ता भएको छ। उक्त वार्ता लद्दाखको सीमाक्षेत्र नजिकै भएको थियो। सो वार्ताको नतिजाबारे भारतीय...बाँकी

    विकास प्रेमी नेता मिश्रकाे पहलमा कराेडाैकाे याेजना

    अजय मिश्र, कपिलबस्तु । तराई मधेश समृद्धि कार्यक्रम आर्थिक बर्ष २०७७/०७८ को योजनामा कपिलबस्तुका दश स्थानीय तहलाई कुल १२ करोड ४९ लाख रुपैया बराबरको योजना दिइएको छ । जसमध्ये कपिलबस्तुको संसदीय क्षेत्र नम्बर ३ को...बाँकी

    स्वास्थकर्मीलाई कुटपिट गर्नेमाथि कडा कारबाही गर्न

    डोटी । डोटी जिल्ला शिखरपुर न.पा. वडा नं. ९ मा अबस्थित दानकोट स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व. रमेश कुँवर माथि स्वास्थ्यकर्मी अाफ्नो गाउँको बाटो भएर हिडदा गाउँमा कोरोना सर्न सक्ने भन्दै बोगटा गाउँका नवीन खत्री, रोशन...बाँकी

    महाकाली सन्धि नै विर्साउने,(एमसीसी) खारेज गरौ…

    सम्राट जिसि, रुपन्देही,अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नेकपा निकट भातृ संगठन अनेरास्ववियूले प्रदर्शन गरेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।...बाँकी

    २५ जेठभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गरौं : देउवा

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् ।आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न आग्रह गरेको छ ।...बाँकी

    प्रधानमन्त्रीले विज्ञ बोलाए,लकडाउनबारे सुझाव लिन

    काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका छन् । उच्चस्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । भिडियो...बाँकी

    किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण

    अजय मिश्र,कृष्णनगर, कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका ले किसान का लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ ।कृष्णनगर नगरपालिका बहादुरगंज मा रहेको राम गोरखा मा। वि। मा उक्त विउ वितरण भइ रहेको छ...बाँकी

    कसैलाई देखिएन संक्रमण, चिनको वुहानमा १९ दिनमा झन्डै एक करोडको कोरोना जाँच

    चीनले कोरोनाभाइरसको उदगम थलो हुबेई प्रान्तको राजधानी वुहान सहरका झन्डै १ करोड मानिसको कोरोना परीक्षण गरेको छ। तोंजी मेडिकल कलेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार सम्मेलन गर्दै मे १४ देखि जुन १सम्म ९८ लाख ९९...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं