SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    विन्ध्यवासिनी क्याम्पस र विद्यार्थी मञ्चको शुभकामना आदानप्रदान

    शिशिर पोखरा। विन्ध्यवासिनी क्याम्पस पोखरा १६ बाटुलेचौरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाली राष्ट्रिय पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले क्याम्पसले भोगिरहेको...बाँकी

    माछापुच्छ«े टी–२० क्रिकेट लिगमा आर.के.भिक्टोरियन र स्लामिक कंक्रर्स विजयी

    पोखरा। माछापुच्छ«े क्रिकेट क्लवको आयोजनामा लेखनाथमा जारी माछापुच्छ«े टी–२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा आर.के.भिक्टोरिय र स्लामिक कंक्रर्स विजयी भएका छन् । पहिलो खेलमा आर.के.भिक्टोरियनले लेखनाथ बुमर्समाथि ६ रनको रोमाञ्चक जित हाँसिल गरेको हो ।...बाँकी

    पोखरा महानगरद्धारा  पसलमा अनुुगमन, ११ हजार मुल्य बराबरको सामग्री नष्ट

    पोखरा। पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ ।नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुुगमन...बाँकी

    प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त

    पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैं/विजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना...बाँकी

    भूमेश्वरमा समाजसेवी पाैडेलकाे सहयाेगमा ट्रस्ट निर्माण हुने

    शिशिर पौडेल पोखरा । पाेखरा १९ घार्मी मैदानमा रहेकाे भूमेश्वर आाधारभूत विद्यालयमा टस्ट निर्माण हुने भएको छ । घार्मी फेदी निवासी समाजसेवी एकनाथ पाैडेलकाे सहयाेगमा विध्यार्थीहरुलाई खाजा खादा बस्न मिल्ने गरी ट्रस्ट निर्माण गरिने भएकाे...बाँकी

    गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

    पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको...बाँकी

    पोखरा पिस सोसाइटीद्धारा पिस पोस्टर कार्यक्रम

    पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित श्री सिद्धार्थ माविमा पिस पोस्टर (चित्रकला) प्रतियोगिता मंगलबार सम्पन्न गरेको छ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको उक्त...बाँकी

    इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

    पोखरा । गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो । गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ ।...बाँकी

    पोखरा पिस सोसाइटीद्धारा सडक दुर्घटना सचेतना कार्यक्रम

    पोखरा । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले सडक दुर्घटना सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबार पोखरा महानगरपालिका वडा नं. ७ स्थित जनप्रिय बहुमुखी क्याम्पसमा...बाँकी

    राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा अक्षयकोष तथा खाद्यान्न सहयोग

    पोखरा। पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा एक लाख एक हजार १११ रुपैयाँ नगद एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ । विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुु¥याउने उद्देश्यका साथ पोखरा – १६...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं