SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    पर्वत जलजलाको एक विद्यालय डोको बुन्ने र टपरी गाँस्ने सिप सिकाउँदै

    पर्वत। जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङ घर भएकी फूलमाया परियार स्थानीय जनकल्याण माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छिन्। विद्यालयले केही दिन अगाडि आयोजना गरेको सालको पातबाट टपरी गाँस्ने प्रतियोगितामा उनी प्रथम भइन्। उनीसँग प्रतिस्पर्धा गरेका...बाँकी

    मित्र मिलन सहकारीका कानुनी सल्लाहकार पराजुली ३ लाख धरौटीमा रिहा

    पोखरा । मित्र मिलन सहकारी ठगी प्रकरणमा फरार कानुन व्यवसायी जनकल्याण पराजुलीलाई जिल्ला अदालत कास्कीले आइतबार धरौटीमा रिहा गरेको छ ।पराजुलीलाई न्यायाधीश नवराज दाहालको एकल ईजलासले सहकारी ठगीमा ३ लाख धरौटीमा छाड्ने आदेश दिएको हो...बाँकी

    कुश्मामा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पस एकिकरणको लागि ८ वटा उप-समितिहरु गठन

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज)को लागि विभिन्न समितिहरुको गठन गरिएको छ । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गर्नका लागि एकिकरण सम्बन्धि विभिन्न समस्याहरु...बाँकी

    सहकारीमा पुँजीपतिहरुले हात हालेपछि समस्या आयोः केपी ओली

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । आज (सोमबार) राजधानीमा आयोजित सहकारीसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको...बाँकी

    रुसी सेनामा हराएका अभिषेकलाई छोरीको चिठी : बाबा छिट्टै आउनु न है

    काठमडौं । दाङ घोराही-१६ की सविता बुढाले एक दिन छोरीको सिरानीमुनि कागज फेला पारिन् ।स्कुलको कापीको पाना लेखिएको चिठी ८ वर्षकी छोरी रियाको थियो । बुवाको चित्र बनाएको कागजमा लेखिएको थियो, ‘बाबा ! म तपाईंलाई...बाँकी

    यही गठबन्धनले विकास र निकास दिन्छ,एमालेसँग गठबन्धन हुँदैन : प्रधानमन्त्री प्रचण्डको दाबी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को यो कार्यकालभरि नै यही सत्ता गठबन्धन कायम रहने दाबी गरेका छन् । पछिल्लो समय माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउने हल्ला चलेको बेलामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।...बाँकी

    हालसम्म कै ठुलो पुरस्कार सहित क्यालिफोर्नियामा एनआरएनए कप भलिबल प्रतियोगिता हुदै

    बैकुण्ठ गिरी, क्यालिफोनिया । एनआरएनए पश्चिम क्षेत्र, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाति महासंघ क्यालिफोर्निया र क्यालिफोर्नियाका सबै स्थानीय संस्थाहरूले संयुक्त रूपमा एनआरएनए कप भलिबल प्रतियोगिता अप्रिल १२, १३ र नेपाल डे परेड एसएफ अप्रिल १४, २०२४...बाँकी

    हालसम्म कै ठुलो पुरस्कार सहित क्यालिफोर्नियामा एनआरएनए कप भलिबल प्रतियोगिता हुदै

    बैकुण्ठ गिरी, क्यालिफोनिया । एनआरएनए पश्चिम क्षेत्र, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाति महासंघ क्यालिफोर्निया र क्यालिफोर्नियाका सबै स्थानीय संस्थाहरूले संयुक्त रूपमा एनआरएनए कप भलिबल प्रतियोगिता अप्रिल १२, १३ र नेपाल डे परेड एसएफ अप्रिल १४, २०२४...बाँकी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र...बाँकी

    जिल्ला समन्वय समिति संघीयतामा औचित्यहीन : पृथ्वीसुब्बा गुरुङ

    पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा संघीय सांसद पृथ्वीसुब्बा गुरुङले जिल्ला समन्वय समितिको औचित्यमाथि प्रश्न उठाएका छन् । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणमा उनले संघीयतामा जिसस औचित्यहीन रहेको बताएका हुन् ।‘संघीय लोकतान्त्रिक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं