SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    पूर्वराजा ज्ञानेन्द्र यसकारण फेरी सक्रिय, यस्तो मिसन लिएर भारत निस्किए

    काठमाडौं । दुई साताका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्कनु भएको छ । उहाँ आइतबार मात्रै पश्चिम बंगाल प्रस्थान गर्नुभएको छ । पूर्वी नेपालको भ्रमण रहेका बेला झापाबाट आइतबार उनी सिक्किम पनि प्रस्थान...बाँकी

    नयाँ सभामुखको पहिलो परीक्षण–मुद्दा सत्तारुढ दलभित्रै विवादमा परेको एमसीसी

    काठमाडौं, । झन्डै चार महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्निप्रसाद सापकोटा चुनिएपछि संसद्लाई आफ्नो‘बिजनेस’ अघि बढाउन बाटो खुलेको छ ।सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको कम्प्याक्ट...बाँकी

    सभामुख बनेलगत्तै प्रचण्डलाई तिनछक पार्दै ओलीलाई भेट्न संसदमै यसरी दौडिए अग्नि, भिडियोसहित

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखका लागि सर्वसम्मत भएका छन्। प्रतिनिधिसभामा उनको विरूद्ध प्रतिपक्षी दलहरूले कुनै उम्मेदवार खडा गरेका थिएनन्। प्रतिनिधिसभाको आइतबारको बैठकले सापकोटालाई सभामुखमा सर्वसम्मत भएको घोषणा गरेलगत्तै उनलाई पूर्वसभामुख...बाँकी

    बाबुरामसँग चुनाव हारेपनि राष्टियसभामा चुनाव जितेर हौसिएका नारायणकाजीलाई झट्का, मन्त्री हुने चोरबाटो बन्द !

    काठमाडौं– राष्ट्रियसभा सदस्यमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ मन्त्री बन्न नपाउने भएका छन्। संविधान अनुसार संघीय संसद् कायम रहेसम्म श्रेष्ठ मन्त्री बन्न पाउने छैनन्। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै श्रेष्ठको मन्त्री बन्ने...बाँकी

    सभामुख उमेद्बार अग्नि सापकोटाविरुद्ध परेको रिटमा अदालतवाट आयो यस्तो खबर

    काठमाडौं,। अग्नि सापकोटाविरुद्ध परेको रिटमा न्यायाधीश हरि फुयाँलले नहेर्ने भएका छन् । सापकोटा एकल सभामुखका उम्मेदवार हुन् । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने बताएका छन् । फुँयालको इजलासमा...बाँकी

    सरकार पूर्वाग्रही भए गलत ः नेता केसी

    पोखरा, । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सबै नागरिकलाई राज्यले समान व्यवहार गर्नुपर्ने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित २९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सभापति केसीले...बाँकी

    पूर्वसभामुख घर्तीलगायत चढेको प्लेन जब नउडी धावनमार्गमा गुडिरह्यो…!

    राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न दाङ आएकी पूर्वसभामुख ओनसरी घर्ती निर्वाचन सकेर शुक्रबार बिहानै दाङस्थित टरिगाउँ एयरपोर्टमा पुगिन्। उनको ८:४५ बजेको काठमाडौं फर्किने फ्लाइट थियो।nउनी प्लेन चढिन्। प्लेन स्टार्ट पनि भयो। धावनमार्गमा गुड्यो पनि। प्लेनका...बाँकी

    गृहमन्त्री बादलको पार्टी भन्दा माथि उठेर भन्दै यस्तो भनाई, नेकपा भित्रका नेता कार्यकर्ता चकित

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताउनुभएको छ । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उहाँले एमसिसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा...बाँकी

    राष्ट्रपति निवासबाट प्रचण्डका खास मान्छे सिध्याउन यस्तो खेल !

    काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपनि दुवै पार्टी भित्रैबाट मिल्न नसकेका संकेत पटक–पटक देखिने गरेका छन् । सभामुख निर्वाचन प्रक्रिया अगाडि बढिसकेर पूर्व माओवादी नेता अग्नि सापकोटा...बाँकी

    नेकपामा मच्चियो खैलाबैला, एमसीसीको विपक्षमा पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा स्पष्ट बहुमत

    काठमाडौं, । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हप्ताअघि गण्डकी प्रदेशका जिल्ला पुगे। राष्ट्रियसभा उम्मेदवारका रूपमा उनी जहाँ जहाँ पुगे, त्यहाँ उनले सामना गर्नुपरेको एउटै प्रश्न थियो, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तपाईंको धारणा के ?...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं