काठमाडौं, । अन्ततः एसपी गंगा पन्त पर्सा सरुवा भएकी छिन् । एक महिना अघि उनी चितवन सरुवा भएकोमा प्रचण्ड परिवारले अस्वीकार गरेपछि आइजीपी सर्वेन्द्र खनालले सरुवा अन्यत्र गरेका हुन् । खनालले एसपी गंगा पन्तलाई चितवन...बाँकी
पोखरा, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अब दौडिने बताएका छन्। नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठक सकेको पर्सिपल्ट पोखरा आएका उनले पार्टीले गियर बदलेकाले अब दौडिने बताएका हुन्। नेकपा कार्यकर्तासँगको भेटघाटका क्रममा...बाँकी
काठमाडौं, । प्रधानमन्त्री केपी ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन्। ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो। म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु’, प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँग...बाँकी
काठमाडौं, । नेपाली कांग्रेस सांसद पार्वता डिसी (चौधरी)विरुद्ध संसद् सचिवालयमा ठगीको उजुरी परेको छ। आइतबार महासचिव मनोहरप्रसाद भट्टराईलाई सम्बोधन गर्दै परेको उजुरीमा सांसद डिसी (चौधरी)ले ८ लाख ठगेको उल्लेख भएको स्रोतले बतायो। भिडियो हेर्न यहाँ...बाँकी
काठमाडौं, । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ गजबको सांगेतिक माहोल बनेको छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु आफै बाद्यबादक बनेर सांगेतिक माहोलमा रमाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले एउटा तस्बिर सार्वजनिक गर्दै त्यतीबेलाको अवस्थाको...बाँकी
काठमाडौँ । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले पनि रोक्न नसक्ने घोषणा गरेका छन् । आज मंगलवार पार्टीको भ्रातृसंस्था अखिल नेपाल महिला संघको एकता घोषणा...बाँकी
काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएका छन्। उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन्। विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको...बाँकी
काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले एमसीसीको विषयमा नपढिकन र नबुझिकन बोल्ने सस्कृतिले गर्दा समस्या झन जटिल बनेको बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक...बाँकी
काठमाडौं, । गृह मन्त्रालयले ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा मुछिएका ५ सुरक्षाकर्मीमाथि कारवाही थाल्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएकै दिन माघ १७ गते सिफारिस कार्यान्वयनको...बाँकी
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोज वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले बहिष्कार गरेका छन् । रात्रिभोजमा अर्का अध्यक्ष पुष्पकमल दाहाल...बाँकी