माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको हत्यामा उनकै श्रीमती महिमा पाण्डे संलग्न रहेको खुलासा भएको छ । प्रहरीले झण्डै एक महिना लामो अनुसन्धानपछि हत्यामा श्रीमती पाण्डे संलग्न रहेको निस्कर्ष निकालेको हो । प्रहरीले पाण्डे पत्नी महिमासहित...बाँकी
गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा...बाँकी
सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही...बाँकी
काठमाडौं, । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीको प्रतिक्रान्ति विरुद्ध कानूनी तथा राजनीतिक लडाईँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र...बाँकी
काठमाडौं, । नेकपा एमालेका माधव नेपाल समूहका २३ निवर्तमान सांसदले मात्र आज सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा हस्ताक्षर गरेका छन् । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा २६ जनाले हस्ताक्षर गरेकामा ३ जनाले हस्ताक्षर...बाँकी
सुचनाकेन्द्र डटकम डेष्क, पर्वत । समय कोरोना महामारीको चलिरहेको छ । दिन दिनै मृत्यु सयौं र संक्रमण दर हजारौंको हाराहारीमा देखा परिरहेको छ । यस्तो अबस्थामा आफ्ना नेताहरुले जनताको चासोका काममा के गरेका होलान र...बाँकी
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन् । बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन् ।...बाँकी
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संसय...बाँकी
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्ताव अश्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आज भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्ता...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष माओवादीले निकालेको हो...बाँकी