सिमकोट, । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले हुम्ला जिल्लामा लफडा गरेर समानान्तर कार्यसमिति बनाएको छ । पौडेल समूहले समानान्तर कार्यसमिति बनाएर लफडा गरेपछि कांग्रेसको महाधिवेशनमा अझै चुनौतीहरू आउने संकेत देखिएको छ । पौडेल समूह...बाँकी
सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको...बाँकी
आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ । नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको...बाँकी
रविप्रकाश कसौधन, कृष्णनगर- कपिलवस्तु | नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा कृष्णनगर नगरपालिकाको नगर सभापतिमा देवानन्द शुक्ल विजयी हुनु भएको छ । बुधवार भएको चुनावमा प्रतिस्पर्धी अजय उपाध्यायलाई १६ मतान्तरले हराउदै शुक्ल सभापति बन्नु भएको हो...बाँकी
काठमाडौँ, । नेकपा (एकीकृत समाजवादी) का ६ जना नेताहरु मन्त्री बन्ने भएका छन् । गठबन्धनले आफ्नो पार्टीलाई ६ वटा मन्त्रालय दिने भएपछि पार्टी अध्यक्ष माधव नेपालले सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगाएका हुन् । आइतबारदेखि...बाँकी
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ ।...बाँकी
काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राखेका छन् । पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक...बाँकी
रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि. ३२५ बी २ ले मास्क वितरण गरेको छ l कोभिड-१९ को संक्रमण अझै नहटेकाले फ्रन्ट लाइनमा काम गरिरहेका सुरक्षाकर्मी लाई...बाँकी
कपिलवस्तु – जनमत पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिको निर्माण अनुसार जनमत पार्टीको केन्दीय भ्रष्टाचार निवारण बिभाग प्रमुखमा मनोज कुमार ओझाको नाम सिफारिस हुनु भएको छ ! जनमत पार्टी कपिलवस्तुको संपूर्ण पदाधिकारी हरूद्वारा सर्बसम्मत रूपमा कपिलवस्तु...बाँकी
पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध राजनैतिक पार्टीहरु आन्दोलनमा होमिएका छन् । यस्तैमा पर्वतमा कृयाशिल ३ राजनैतिक पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी) माओवादी, र नेकपा...बाँकी