काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजल पुगेका शर्माले आगामी महाधिवेशनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने...बाँकी
दैलेख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भएको बताएकी छन् । जिल्लास्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख पुगेकी झाँक्रीले यस्तो बताएकी हुन् । समाजवादी प्रेस...बाँकी
सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायमै राख्ने भन्ने दुविधा उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन् । यसकै लागि प्रधानमन्त्री देउवा...बाँकी
एमाले अध्यक्ष ओलीले एमालेले कसैलाई देवता नमान्ने र कसैलाई देवत्वकरण पनि नगर्ने बताए । तर, नेतृत्वको वरिपरि पार्टी एकत्रित हुने उनले बताए । प्रथम विधान महाधिवेशन र त्यसअघि पनि कार्यक्रम स्थलमा अध्यक्ष ओलीका ठुल्ठूला तस्बिर...बाँकी
सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ । उच्च स्रोतका अनुसार जनता समाजवादी पार्टी र नेकपा...बाँकी
कपिलवस्तु, | विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ । मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा...बाँकी
काठमाडौं, । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले खुट्टा कमाएनन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गरे । मध्यमार्गी नेता नेपाल ओलीको पेलाईमा परे । अन्तमा असह्य भएपछि विद्रोह गरे । नेपाललाई विद्रोहका...बाँकी
काठमाडौँ। नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्दैछन् । महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता...बाँकी
काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले १४ औं महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले बनाउनुपर्ने बताएका छन् । शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले नेपाली...बाँकी
काठमाडौं, । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । उनले अहिलेको परिस्थितिसँग जुध्न पनि अध्यक्ष ओलीले नै निर्णायक भूमिका खेलेको भन्दै पार्टीमा ओलीको...बाँकी