पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने...बाँकी
बाजुरा । स्थानीय तह चुनावको माहोल बढिरहेको बेला यहाँको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा पर्ने मुक्तिकोट (डुमकोट) गाउँलाई पनि चुनाव लागेको छ । सोमबार मात्रै नेकपा एकीकृत समाजवादीले मुक्तिकोटमा चुनावी सभा गरेर ‘प्रतिगमनलाई पराजित गरेपछि देश...बाँकी
रविन सुवेदी, पर्वत । नेत्र बिक्रम चन्द बिप्लवले नेतृत्वको गरेको नेकपा पर्वतको पाँचौं पुर्ण बैठक आज जिल्ला पार्टी कार्यालय कुश्मामा सम्पन्न भएको छ । पार्टी केन्द्रिय समितिको हालै सम्पन्न बैठक प्रश्चात भएको बैठकले दलाल संसदीय...बाँकी
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा बुच्चे नक्सा राखिएको भन्दै...बाँकी
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरुले विकास निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेका बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काँग्रेस...बाँकी
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र डिहवा गाँउ मिलाएर १३...बाँकी
काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवा तीन दिने भारत भ्रमणका क्रममा छन् । शुक्रवार भारत पुगेका देउवा अहिले विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् । उनको भारतमा भब्य स्वागत गरिएको छ । शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...बाँकी
इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमानेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अबदुल गनि अल्कुफी, उपाध्यक्ष...बाँकी
काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । बझै साथै...बाँकी
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् । ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन हुनेमा सत्ता साझेदार दलले आशंका व्यक्त गरिरहेको अवस्थामा...बाँकी