उदयपुर,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने चेतावनी दिएका छन् । त्यसका लागि उपयुक्त समय वैशाख ३० भएको उनले बताए । ‘पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त...बाँकी
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य...बाँकी
रबिप्रकाश कसाैधन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं १ मा अध्यक्षमा जयकरन प्रसाद मौर्या , उपाध्यक्षमा राम निवास तिवारी, हरि शंकर उपाध्याय सचिवमा, रमजान अलि कोषाध्यक्ष लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको...बाँकी
काठमाडौ । निर्वाचनको मिति नजिकिदै जाँदा अहिले एउटा राजनीतिक दल छोडेर अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पार्टी प्रवेश गराउन निकै दौडधुपमा छन् । उनी देश...बाँकी
पर्वत । नेपाली काङ्ग्रेस मोदि गाउँ पालिका, २ देउपुरमा (घर घर जाउँ नेपालि काङ्ग्रेस जिताउ) अभियान आजबाट बिधिबत रुपमा उद्घाटन भएको छ। मोदि गाउँपालिका २ का सभापति राजेन्द्र हमालको अध्यक्षता र प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि...बाँकी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइएको पुनः आपत्ती जनाए। आइतबार इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसको चुनाव चिन्ह रूखसँग रंग मिलाइदिएको भन्दै निर्वाचन आयोगको आलोचना गरे।...बाँकी
पाेखरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् । देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताए । ‘२०६४...बाँकी
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ । एमाले...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाए । तर सांसदहरुलाई एजेण्डा भनिएको थिएन । संसद भवन नयाँ बानेश्वरमा तीन बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलो सुरु...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान माइतीघर (पुरातत्व विभागअघि)को आकाशे पुलमा जम्बो टोलीसहित उपस्थित भए । शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भए ।...बाँकी