SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    सरकारले कुलमानमाथि अस्वभाविक ढंगले लान्छना लगायो : प्रचण्ड

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अनावश्यक लान्छना लगाइरहेको बताएका छन् । आज (शुक्रबार) पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले विद्युत...बाँकी

    १८ वर्ष मुनिको जनसंख्या नेपालमा झन्डै १ करोड, बालक धेरै

    काठमाडौं । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३...बाँकी

    तीन बालबालिका अझै बेपत्ता : बडिगाड पहिरो

    बागलुङ । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र...बाँकी

    हेलिकप्टर दुर्घटनाका शवको आज पोस्टमार्टम गरिंदै

    काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट...बाँकी

    आठौँ पोखरा स्पोर्ट्स अवार्डबाट झण्डै २ लाख बचत

     पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्ट्स अवार्ड २०८० बाट करिब दुई लाख रुपैयाँ बचत गरेको छ । मञ्चले बुधबार पोखरा २५, हेमजा स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा...बाँकी

    गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

    पोखरा ।गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिब सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य...बाँकी

    हेलिकप्टर दुर्घटनास्थलबाट पाँच जनाकै शव काठमाडौं ल्याइँदै

    काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन थालेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ...बाँकी

    आगलागी घटनामा एसपीको ४ वर्ष बढुवा रोक्का,९ जनालाई कारबाही, :सशस्त्रको गोदाममा आगलागी

    काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएकोआगलागी घटनामा दुई एसपीसहित बलका ९ कारबाहीमा परेका छन् । कारबाही पर्नेमा दुई जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक डीएसपी, २ इन्सपेक्टर, एक सई, २ असई र...बाँकी

    दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले अनलाइनखबरलाई बताए ।...बाँकी

    आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन रास्वपाका नेताहरुले बढी खरानी घसेः चित्रबहादुर केसी

    काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं