SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार, स्वास्थ्य शिक्षा

    लायन्स क्लव अफ शिवालयको आयोजनामा आर्थरमा स्वास्थ्य शिबिर, २१५ जनाले गराए आखाँको उपचार

    पर्वत । लायन्स क्लव अफ शिवालयको आयोजनामा पर्वत कुश्मा नगरपालिकाको आर्थरमा आखाँ सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको क्लवले जनाएको छ । लायन्स क्लव अफ शिवालयको आयोजना हिमालय आखाँ अस्पताल पोखराको प्राबिधिक सहयोग सहित गरिएको आखाँ...बाँकी

    महिनवारी भएकाे वेला देउता रिसाउने डर डरले स्कुल जाँदैनन् किशाेरी

    जुम्ला, । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका ६ की १५ वर्षीय आया विक छुई ‐महिनावारी) हुन थालेको दुई वर्ष भयो । १३ वर्षको उमेरमा उनको पहिलो महिनावारी सुरु भएको हो । त्यतिबेला उनी दुर्गा माध्यमिक विद्यालय...बाँकी

    गृहप्रशासनमा हेरफेर चितवनसहित यी सात जिल्लाका एसपी फेरिए

    प्रहरी प्रधान कार्यालले सात जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ । शुक्रबार २४ जना एसपीको सरुवा गर्दै जिल्ला इन्चार्जहरू हेरफेर गरिएको हो । झापामा एसपी कृष्णप्रसाद कोइराला, धनुषामा रमेशकुमार बस्नेत, सिन्धुलीमा रञ्जु सिग्देल, रौतहटमा रविराज...बाँकी

    लघुविमा सम्वन्धी देशब्यापी अभिमुखीकरण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न

    निर्मल पौडेल पर्वत । लघुविमा सम्बन्धि देशब्यापी अभिमुखीकरण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । नेपाल विमक संघको आयोजना तथा UK AID SAKCHYAM( access to finance ) को आर्थिक सहयोग तथा अजोड इन्स्योरेन्स लिमिटेड को...बाँकी

    पूर्वराजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री ओलीको गृह जिल्लामा के गर्दैछन् ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने बसाइका लागि बुधवार झापा पुगेका छन् । चन्द्रगढी विमानस्थल भद्रपुरमा अवतरण गरेका पूर्वराजा शाहलाई स्वागत गर्न सयौँको सङ्ख्यामा उनका समर्थक भेला भएका थिए । शाहका निकटवर्तीहरूका अनुसार उनी...बाँकी

    फोब्सले लेख्योः नेपाल विश्वको घुम्नैपर्ने ठाउँको ‘टप टेनमा’

    ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि...बाँकी

    धार्मिक समुदायबीच सद्भावको संदेश दिदै बिद्यार्थी र एकल बिध्वा महिलाहरुलाई न्यानो कपडा वितरण

    कृष्णनगर,कपिलवस्तु । धार्मिक समुदायबीच सद्भाव र सहिष्णुता कायम गर्नका लागि राष्ट्रीय मदरसा संघ नेपाल र मोहम्मद बिन राशिद अलमक्तुम संस्था ले कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका र विजयनगर गाउपालिका का केहि समुदायिक विद्यालय र मदरसाहरुमा अध्यनरत असहाय...बाँकी

    ओली–दाहाल नरम, नेपाल कडा, नेकपा स्थायी समिति बैठक

    काठमाडौं,  । नेकपा स्थायी समितिमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको गुटको छाया देखिएको छ। ओली र अर्का अध्यक्ष दाहाल पक्षधर नेताहरू राजनीतिक प्रतिवेदन र सरकारप्रति लचिलो देखिएका छन् भने वरिष्ठ नेता माधव नेपाल पक्षधर...बाँकी

    सत्ताको शिखरमा रहेपनि गृहमन्त्रीले बिर्सिए आफू बसेको गाउँ

    रामेछाप, । द्वन्द्वकालीन समयमा लामो समय बसेर रणनीति निर्माण तथा मोर्चा परिचालन गरेको रामेछापको दुर्गम गाउँ लाच्छोर तत्कालीन माओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बिर्सिएका छन्। जिल्लाको उमाकुण्ड गाउँपालिका–लमा पर्ने सो दुर्गम गाउँलाई...बाँकी

    बैठकमा घोचपेच बहालवाला मन्त्रीद्वारा सरकारमाथि नै कटाक्ष

    काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको भन्दै नेताहरूले नेतृत्वलाई जनताप्रति उतरदायी हुन सुझाव दिएका छन् ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं