SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    मुख्यमन्त्री गुरुङले नायक फिल्मको झ-झल्को दिदै – अध्यक्ष गैह्रे

    स्याङ्जा, –कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका स्याङ्जाबासीको हौसल्ला प्रदानको लागि बिषम परिस्थितिमा पनि गण्डकी प्रदेशका माननिय मुख्यमन्त्रि आज फेदीखोला, भिरकोट, वालिङ, गल्याङको क्वारेनटाइन र प्रदेशको सिमा राम्दी नाकाको अनुगमन साथै स्याङ्जाको बिपत ब्याबस्थापन पोष्टलाई...बाँकी

    वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि)...बाँकी

    गाउँपालिका अध्यक्ष मल्लको नेतृत्वमा कोरोना भाइरसका कारण महायज्ञ रोकिएपछि हम्पाल कालाञ्जर क्षेत्रमा क्षमा पुजा

    पर्वत, । विश्वभर फैलिएर आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९)का कारण बैशाख १ देखि कालाञ्जर क्षेत्रमा शुरु हुने भनिएको महायज्ञ उपयुक्त मितिमा गरिने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । समितिले सोमबार तीन हजार तीन सय...बाँकी

    सरकार : सिमानामा पर्खाल लगाईदेउ

    आज विश्व नै रोईरहेका बेला, मानवजगत तहसनहस र क्षतबिक्षत भएका बेला, समयमै गरिएको लकडाउनले,सुरक्षित छौ हामी, हुन त लकडाउन गरेपनी केही बुद्दिहिनहरुले उल्लंघन गर्दा, कहि कतै क्षती हुने देखिएको छ, धन्यवाद छ नेपाल सरकार ,...बाँकी

    हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

    अजय मिश्र,कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न २०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।  हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा र मदरसा...बाँकी

    कार्यकर्ता र नेताहरु सबै छक्क ! नयाँ बर्षकै दिन सांसद नारायणकाजी श्रेष्ठले गरे यस्तो घोषणा

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा दिने बताएका छन्। एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक...बाँकी

    स्युराज पत्रिकाको सामाजिक उत्तरदायित्व कोराना विरूद्ध आर्थिक सहयोग

    चन्दौटा , कपिलवस्तु, ।  स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ ।  स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा...बाँकी

    जमिन बेच्ने ,शिक्षा बेच्ने निति फेर्नुपर्छ।खाडी जाने युवा अव रोक्नु पर्छ।।-सुर्य प्रसाद गैह्रे “पारास”

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे “पारास” ले नयाँ २०७७ को अवसरमा अाफ्ना सन्देशमुलक शुभकामना ब्याक्त गर्नु भएका छन,देशमा थुप्रै बेतिथिहरु झागिदै गईरहेको यसको अन्त्य सवै नेपालीहरु मिलेर गर्नु पर्ने बताएका...बाँकी

    सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा सीमा नाकामा अस्थायी पोष्ट खडागरि कडा रुपमा निगरानी बढाइयो

    अजय मिश्र, कृष्णनगर ।  छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट...बाँकी

    राहत वितरणमा मेयर पराजुलीप्रती युवा नेता आजमको आक्रोश

    विराटनगर  । विराटनगर महानगरका मेयर भीम पराजुलीले राहत वितरणमा नगरवासीलाई विभेद गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता मो. आजमले आक्रोश प्रकट गरेका हुन् । नेकपा विराटनगरका सचिवालय सदस्यसमेत रहेका यादवले युवा नेता आजमले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं