SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२८ गते
    २०२० &#२३४६;&#२३३५;&#२३२५;

    विराटनगर  । विराटनगर महानगरका मेयर भीम पराजुलीले राहत वितरणमा नगरवासीलाई विभेद गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता मो. आजमले आक्रोश प्रकट गरेका हुन् । नेकपा विराटनगरका सचिवालय सदस्यसमेत रहेका यादवले युवा नेता आजमले सामाजिक सञ्जाल मार्फत जनतालाई राहतवितरणमा विभेद गरिएको भन्दै आक्रोश प्रकट गरेका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनले विराटनगर स्थित जलजला चोकदेखि उत्तरपटी २० केजी जिरा मसिनो चामलका पोका राहत बाँडेपनि दक्षिणतर्फ भने १८ केजी मोटो चामल राहत वितरण गरेर जनतामाथि विभेद गरेको आरोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं