SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, समाचार

    संसदमा सरिता गिरी होइन भारतको आत्मा बोलेको हो, यस्ता ब्यक्तिको नागरिकता खारेज गरेर कारवाही गर्नुपर्छ’

    काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदमा दिएको अभिब्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । आइतबारको संसदमा उनले दिएको अभिब्यक्तिलाई लिएर नेपाली सेनाका एक जना पूर्व जर्नेलले पनि आपत्ती जनाएका छन्...बाँकी

    पुर्व सभामुख कृष्ण बहादुर महरा गाउँमै गएर हलो जोत्न थाले

    रोल्पा । सत्तारुढ दल नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा हलो जोतेको अबस्थामा भेटिएका छन् । कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आप्नो पुर्खाैली घर रोल्पामा पुगेका महराले हलो जोतेको तस्बिर सार्वजनिक...बाँकी

    नेपाललाई घेराबन्दीमा राख्न अमेरिकाले यतिठुलो प्लान बुनेको देब गुरुङको खुलासा

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले अमेरिकाले नेपालमाथि चौतर्फी घेराबन्दी गरेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलका प्रमुख सचेतकसमेत रहेका उनले सुरक्षा र सामरिक विषयमा नेपाल...बाँकी

    एक नक्कली शिक्षिका जसले २५ वटा सरकारी स्कुलबाट तलब थाप्छिन् !

    काठमाडौं । के हुन्छ जब एक शिक्षिकाले एकैपटक २५ वटा स्कुलमा पढाउँदै हिड्छिन् ? यस्तै घटना भारतमा बाहिर आएको छ । उत्तर प्रदेशमा २५ वटा स्कूलमा नक्कली जागिर खाँदै आएकी एक महिलाबारे गम्भीर खुलासा भएको...बाँकी

    भारत–चीनबीच भएको सैन्य वार्तापछि यस्तो निचोड निस्कियो

    काठमाडौं । भारत र चीनबीच पूर्वी लद्दाखस्थित सीमा नियन्त्रण रेखा क्षेत्रमा जारी विवाद समाधान गर्न शनिवार दुवै देशका उच्चस्तरका सैन्य अधिकारीबीच वार्ता भएको छ। उक्त वार्ता लद्दाखको सीमाक्षेत्र नजिकै भएको थियो। सो वार्ताको नतिजाबारे भारतीय...बाँकी

    विकास प्रेमी नेता मिश्रकाे पहलमा कराेडाैकाे याेजना

    अजय मिश्र, कपिलबस्तु । तराई मधेश समृद्धि कार्यक्रम आर्थिक बर्ष २०७७/०७८ को योजनामा कपिलबस्तुका दश स्थानीय तहलाई कुल १२ करोड ४९ लाख रुपैया बराबरको योजना दिइएको छ । जसमध्ये कपिलबस्तुको संसदीय क्षेत्र नम्बर ३ को...बाँकी

    स्वास्थकर्मीलाई कुटपिट गर्नेमाथि कडा कारबाही गर्न

    डोटी । डोटी जिल्ला शिखरपुर न.पा. वडा नं. ९ मा अबस्थित दानकोट स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व. रमेश कुँवर माथि स्वास्थ्यकर्मी अाफ्नो गाउँको बाटो भएर हिडदा गाउँमा कोरोना सर्न सक्ने भन्दै बोगटा गाउँका नवीन खत्री, रोशन...बाँकी

    स्वास्थ्यकर्मी, कोरोना अनि सामाजिक व्यबहार

    बाल्यकालमा धेरैले पछि गएर के बन्ने होस?सपना के छ? भन्ने प्रश्नमा पढेर एउटा स्वास्थकर्मी भएर देशमै जनताको सेवा गर्ने भन्थे साथिहरु अचम्म मान्दथे । त्यो बालपन अनि ती सपनाहरु लाई पूरा गर्न घरपरिवार आमाबुबा ले...बाँकी

    महाकाली सन्धि नै विर्साउने,(एमसीसी) खारेज गरौ…

    सम्राट जिसि, रुपन्देही,अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नेकपा निकट भातृ संगठन अनेरास्ववियूले प्रदर्शन गरेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।...बाँकी

    २५ जेठभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गरौं : देउवा

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् ।आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न आग्रह गरेको छ ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं