पोखरा। स्वरसम्राट नारायण गोपालको जीवनी सम्बन्धि पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र...बाँकी
काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितमा सिन्को नभाँचेको टिप्पणी गरेका छन् । आज (शनिबार) मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । शनिबार फेसबुकमा एक स्टाटस लेख्दै उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको...बाँकी
शिशिर, पोखरा। पोखरा महानगरपालिका वडा नं १९ घार्मीका एक युवा एक सातादेखि बेपत्ता भएका छन्। घार्मीका ३३ वर्षिय विरेन्द्र विश्वकर्मा तिहारको भाइटिकाको दिन साँझ देखि वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। साँझ लामाचौर चोकबाट हराएका...बाँकी
शिशिर पोखरा । निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको नवनिर्वाचित समितिले पुर्णता पाएको छ। यस अघि अध्यक्षमा चरक मेमोरियल अस्पतालका कपिल पोखरेल निर्वाचित भएका थिए । नवनिर्वाचित समितिले...बाँकी
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोेरेपाटन, भयरथानमा रहेको महिला जागरण केन्द्रको २६ औं बार्षिक साधारण सभा तथा १३ औं अधिबेशनले सकुन्तला गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।केन्द्रको उपाध्यक्षमा दुर्गा बराल, सचिवमा...बाँकी
काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी भएको छ ।ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको...बाँकी
विराटनगर। गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्बजनिक भएको छ । नेपाली युवा युवतीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । देशमा रोजगारीको अभावमा विदेशिएका युवा युवती विचको पिडा र भोगाईलाई...बाँकी
काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।...बाँकी
काठमाडौं । युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले...बाँकी