काठमाडौं, । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमसिसी खारेजीको माग राखेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । विप्लवले एमसिसी कार्यान्वयनको मुखैमा एक विज्ञप्ती जारी गरेर उक्त सम्झौता कार्यान्वयनमा लगिए अमेरिकाविरुद्ध प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका...बाँकी
पोखरा, । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् । जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज...बाँकी
काठमाडौं। ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सिआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उक्त...बाँकी
काठमाण्डौं । नेपाली फुटबलका स्टार स्ट्राइकर विमल घर्ति मगर विवाह बन्धनमा बाँधिएका छन् । विमल आफ्नी प्रेमिका लिना प्रधानसङ्ग भदौ ३ गते आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । यी दुबै लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै...बाँकी
रसुवा । प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो । शनिबार...बाँकी
काठमाडौं। भक्तपुर बाल सुधार गृहबाट ठूलो संख्यामा थुनुवा फरार भएका छन् । बाल सुधार गृहमा रहेका कमल बस्नेतको संकास्पद निधन भएपछि हिजो उक्त बालसुधार गृहमा झडप भएको थियो । आज पनि सोही विषयमा झडप हुँदा...बाँकी
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बीपी काेइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताउनुभएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साँझ सर्वदलीय बैठक राखेका छन् । हिजो (आइतबार) राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष आएनन् । उनी बिसञ्चो भएर बैठकमा नआएको बताईएको छ । तर,...बाँकी
मुस्ताङ। गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस...बाँकी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन् ।आज (आईतबार) १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत...बाँकी