SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो । ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै...बाँकी

    संविधानसभा अध्यक्ष सुवास नेम्वाङको भोलि पशुपतिमा अन्त्येष्टि गरिने

    काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ ।नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको...बाँकी

    छुट्टै नियामक गठन गर्न सिफारिस,समस्याग्रस्त सहकारीका सञ्चालकको सम्पत्ति जफत गर्न

    काठमाडौं । सरकारद्वारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले समस्याग्रस्त सहकारी, तिनका सञ्चालक तथा कर्मचारीको सम्पत्ति तथा सहकारीको स्रोत प्रयोग गरी सिर्जित अन्य व्यक्तिका नामको सम्पत्तिसमेत जफत गरी निक्षेपकर्ताको निक्षेप फिर्ता गराउनुपर्ने सिफारिस गरेको छ...बाँकी

    बिहीबार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सार्वजनिक बिदा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।...बाँकी

    क्रिप्टोकरेन्सी कारोबारमा पनि जोडिए सुनकाण्डमा पक्राउ परेका व्यवसायी सर्राफ

    काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफ अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा पनि जोडिएका छन् । प्रहरीले चिनियाँ नागरिकको समूहले हङकङबाट तस्करी गरेर ल्याएको सुन खरिद...बाँकी

    १ लाख ५५ हजार राशीको अन्तर वडा स्तरीय भलिबल पुरस्कार देवीस्थानले हात पार्यो

    पर्वत । भलिबल सङ्घ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिका स्थित देवीस्थानको टोली प्रथम बनेको छ।नेपालको राष्ट्रिय खेल भलिबलको विकास, बिस्तार एवं नयाँ प्रतिभावान् खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यले आयोजित ‘पर्वत जिल्ला अन्तर...बाँकी

    सरकार भन्छ : क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन

    काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको पुरस्कार १७ लाख रुपैयाँ पुगेको छ । पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिँदै १७...बाँकी

    मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग : ललिता निवास प्रकरण

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै...बाँकी

    त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, सेवा रोक्ने चेतावनी

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका...बाँकी

    जनताको पार्टीको रुपमा माओवादीलाई स्थापित गर्छौंः प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी केन्द्र) लाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन् ।शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा पुगेका प्रधानमन्त्री प्रचण्डले योङ्ग कम्युनिस्ट लिग नेपाल अजिरकोट गाउँपालिका दोस्रो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं