SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    बजेट तथा कार्यक्रम ल्याउन नसकेपछि माओवादीद्वारा कुश्मा नगरपालिकामा प्रदर्शन

    पर्वत । स्थानीय अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको दश गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान...बाँकी

    भलिबल खेलाडीलाई अब देखि तलब दिने

    काठमाडौं । राष्ट्रिय खेल भएर पनि भलिबलले त्यस अनुसारको सुविधा पाएको छैन ।६ वर्षअघि सरकारबाट नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबलका लिग अहिलेसम्म पनि एउटा कभर्डहल छैन् । खेलाडीले पनि राष्ट्रिय खेल भएवापतको कुनै सहुलियत,...बाँकी

    उपप्रधानमन्त्री श्रेष्ठले कागबेनीको अवलोकनपछि भने : व्यवस्थित बस्ती बसाउँछौं

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले पुर्‍याएको क्षति अवलोकन गरेका छन् । अवलोकनपछि उनले तत्कालको राहत बढाउने र रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताए । गत साउन २८...बाँकी

    पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

    काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी...बाँकी

    प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ

    जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् ।कर्तव्य ज्यान मुद्दामा उनलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी...बाँकी

    भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

    काठमाडौं । नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।...बाँकी

    क्रिकेट खेलाडीको पुरस्कार रकम किन रोकियो ? : ज्ञानेन्द्र शाही

    काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम तत्काल दिन माग गरेका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको रकम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...बाँकी

    क्रिकेटको स्थानीय सरकारमा क्रेज : बिदादेखि पुरस्कारसम्मको घोषणा

    काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीहरुलाई सम्मानदेखि बिदा दिनेसम्मको घोषणा गर्न स्थानीय सरकारहरु एकपछि अर्को थपिएका छन् ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट...बाँकी

    यहि भदौ १९ गतेदेखि २३ गतेसम्म मोदीमा अन्तर वडा स्तरीय पुरुष र खुल्ला महिला भलिवल प्रतियोगिता हुँदै

    पर्वत- । पर्वतमा अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ पर्वतको आयोजनामा यहि भदौ १९ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो । स्वास्थ्यका लागि खेलकुद,...बाँकी

    नायक फिल्मको शैलीमा प्रचण्ड, अब २४ घन्टा नै खुला हुनेछ हेलो सरकार

    काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं