SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    झाडी फाँडेर म्याग्दीमा सामूहिक सुन्तला खेती

    म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ/सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो ।विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि...बाँकी

    जलजलाको कुवापानी बस्तीलाई स्थानान्तरण गर्न भूगर्भविद्को सुझाब

    पर्वत । जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ। बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल...बाँकी

    जनताको दलहरुप्रतिको विश्वास घटेको छैन : देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् ।बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा...बाँकी

    कांग्रेसलाई गठबन्धनबाट बाहिरिन शंकर पोख्रेलको सुझाव

    काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गरेका छन् । उनले दलालहरुको पहुँच सरकारको नेतृत्व गरेका शयनकक्षसम्म भएको गम्भीर आरोप लगाए । उनले अहिलेको सत्ता गठबन्धन...बाँकी

    १० प्रतिशतले घटे,कृषिका लागि ऋण लिने कृषक

    काठमाडौं । नेपालका किसानले कृषिका लागि लिएको ऋण १० प्रतिशतले घटाएको पाइएको छ ।पछिल्लो १० वर्षमा सहकारी, बैंक लगायतबाट ऋण लिएर कृषिमा लगानी गरेका किसानहरुको कुल ऋण १० प्रतिशतल नै घटेको कृषि गणनाले देखाएको हो...बाँकी

    सन्दीप टिममा फर्किए, टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

    काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य...बाँकी

    सरकार ढाल्न तिहारपछि अघि बढ्छाैं : धवलशमशेर राणा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्राे जनआन्दाेलन हुने घाेषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविराेधीकाे साथ लिने उनकाे दाबी छ । महामन्त्री राणाले पुष्पकमल...बाँकी

    पाँच नेपालीको शव पहिचान गर्न आफन्तहरुको डीएनए इजरायल पठाइयो

    काठमाडौं। विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचानका लागि उनीहरुको आमा बाबुको डीएनए इजरायल पठाइएको छ । हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीमध्ये पाँच जनाको शव नेपाल आइसकेको छ...बाँकी

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए ।...बाँकी

    कुशल भुर्तेलको यूएईविरुद्ध अर्धशतक

    काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन् ।टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक बनाएपछि एक बलको सामना...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं