SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/३० गते
    १३० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पनि कैदीबन्दीसँग बयान लिँदैछ । कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान मंगलबार नसकिएकाले आज पनि बयान लिन लागिएको हो ।

    समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ भने दुई जनाको बयान लिने क्रम जारी छ। समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ। सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने समितिको तयारी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्जुनचौपारीका तत्कालीन अध्यक्ष सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    राम बहादुर रोकाहा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध...

    संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन...

    किसानलाई संरक्षण गर्न दमौलीमा महोत्सव

    तनहुँ। लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मूख्य उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा...

    नेपाल तारा माविले उचाल्यो बिहादीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा सञ्चालीत राष्ट्रपति रनिङ शिल्डको उपाधि विहादी ३ रानीपानी स्थित नेपाल...

    कुश्मामा पर्यटन तथा सडक महोत्सव शुरु,उद्योग तथा पर्यटन मन्त्री बस्याल द्धरा उद्घाटन

    पर्वत । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं