SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/८ गते
    १६३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका सम्वन्धि छलफल कार्यक्रम शनिवार विहान कुश्माबजारमा  सम्पन्न भएको छ ।सो कार्यक्रममा  यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरुको अधिकारका लागि तीनै तहका सरकारका साथै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिईएको छ ।

    शनिवार विहान कुश्माबजारमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरुको मानवअधिकार सम्वन्धि छलफल कार्यक्रममा यस्ता विषयमा संवेदनशिल हुनुपर्नेमा आवाज उठेको हो । अझैपनि यस्ता खालका पिडित व्यक्तिहरुले उचित न्याय निरुपण पाउन नसकेको बताउँदै संविधानमा लेखिएको अधिकार पालनामा ध्यान दिनुपर्ने उनिहरुको भनाई थियो ।

    राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराले आयोजना गरेको छलफल कार्यक्रममा कानून ब्यावसायी दिलिप पौडेल, हरिनारायण रेग्मी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेल, समाजसेवी पृथ्वीनारायण शर्मा, समाजसेवी मानकुमारी गिरी, महिला अकिारकर्मी सरिता भण्डारी, माया अधिकारी, मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराका अधिकृत टंक खनाल लगायतले बोलेका  थियो ।  कार्यक्रम नागरिक समाज सञ्जाल पर्वतका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं