काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएको छ । समाजवादीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्री सिफारिस गरेको छ ।
बुढा सहरी विकास मन्त्री र जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । जोशी र बुढाको नाम शपथका लागि शितल निवासमा पुगेको छ ।